काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आफूहरूसँग भारतीय गुप्तचार संस्थाका प्रमुखहरूले नभेटेको स्पष्ट पारेका छन्।

भारतीय मिडिया ‘द पायोनियर’ले भारतीय गुप्तचार संस्थाका प्रमुख नेपालमा रहेको र उनीहरूले श्रेष्ठ, भट्टराई, रिजाललगायतका नेताहरूसँग भेटघाट गरेको समाचार प्रकाशित गरेको थियो।

“भारतीय गुप्तचर पदाधिकारीहरू नेपाल आएको र म लगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरूलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आए नआएको सरकारले स्पष्ट पार्न सक्ला, तर मसँग भेटेको भन्ने पूरै झुठो हो,” नेकपाको प्रवक्तासमेत रहेका नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

नेपाली कांग्रेसका नेता रिजालले पनि भारतीय गुप्तचार संस्थाका प्रमुखहरूसँग आफ्नो भेट नभएको बताएका छन्।

“एक भारतीय पत्रिकाको अनलाइन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनि लेखेछ। सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु,” रिजालले ट्वीटरमार्फत भनेका छन्।

एक भारतीय पत्रिकाको अनलाईन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनी लेखेछ। सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु।

— Minendra Rijal (@MinendraRijal) July 10, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य निर्धारण गर्न भारतीय गुप्तचार संस्थाका उच्च अधिकारीहरू काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त रहेको भन्दै द पायोनियरले समाचार प्रकाशन गरेको थियो। उक्त समाचारप्रति पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन्।

“यो घिनलाग्दो हो। एकदमै गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक। जब दुई छिमेकीबीच तिक्तता बढ्छ तब मिडिया र नागरिक समाजले मिलाउने र मध्यस्ताको भूमिका खेल्ने आशा गरिन्छ। यसरी आगोमा घ्यु थप्ने काम गरिँदैन,” भट्टराईले ट्वीटरमा लेखेका छन्।

This is utter rubbish! Highly irresponsible and objectionable! When there is friction in state to state relations among good neighbours the media and civil society is expected to play a conciliatory&mediatory role and not to add fuel to the fire this way! https://t.co/IDQ9zKcwLi

— Baburam Bhattarai (@brb1954) July 9, 2020

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आफूहरूसँग भारतीय गुप्तचार संस्थाका प्रमुखहरूले नभेटेको स्पष्ट पारेका छन्।

भारतीय मिडिया ‘द पायोनियर’ले भारतीय गुप्तचार संस्थाका प्रमुख नेपालमा रहेको र उनीहरूले श्रेष्ठ, भट्टराई, रिजाललगायतका नेताहरूसँग भेटघाट गरेको समाचार प्रकाशित गरेको थियो।

“भारतीय गुप्तचर पदाधिकारीहरू नेपाल आएको र म लगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरूलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आए नआएको सरकारले स्पष्ट पार्न सक्ला, तर मसँग भेटेको भन्ने पूरै झुठो हो,” नेकपाको प्रवक्तासमेत रहेका नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

नेपाली कांग्रेसका नेता रिजालले पनि भारतीय गुप्तचार संस्थाका प्रमुखहरूसँग आफ्नो भेट नभएको बताएका छन्।

“एक भारतीय पत्रिकाको अनलाइन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनि लेखेछ। सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु,” रिजालले ट्वीटरमार्फत भनेका छन्।

एक भारतीय पत्रिकाको अनलाईन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनी लेखेछ। सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु।

— Minendra Rijal (@MinendraRijal) July 10, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य निर्धारण गर्न भारतीय गुप्तचार संस्थाका उच्च अधिकारीहरू काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त रहेको भन्दै द पायोनियरले समाचार प्रकाशन गरेको थियो। उक्त समाचारप्रति पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन्।

“यो घिनलाग्दो हो। एकदमै गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक। जब दुई छिमेकीबीच तिक्तता बढ्छ तब मिडिया र नागरिक समाजले मिलाउने र मध्यस्ताको भूमिका खेल्ने आशा गरिन्छ। यसरी आगोमा घ्यु थप्ने काम गरिँदैन,” भट्टराईले ट्वीटरमा लेखेका छन्।

This is utter rubbish! Highly irresponsible and objectionable! When there is friction in state to state relations among good neighbours the media and civil society is expected to play a conciliatory&mediatory role and not to add fuel to the fire this way! https://t.co/IDQ9zKcwLi

— Baburam Bhattarai (@brb1954) July 9, 2020

"> नेताहरूले भने- भारतीय गुप्तचर प्रमुखसँग भेटवार्ता भएको छैन: Dekhapadhi
नेताहरूले भने- भारतीय गुप्तचर प्रमुखसँग भेटवार्ता भएको छैन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आफूहरूसँग भारतीय गुप्तचार संस्थाका प्रमुखहरूले नभेटेको स्पष्ट पारेका छन्।

भारतीय मिडिया ‘द पायोनियर’ले भारतीय गुप्तचार संस्थाका प्रमुख नेपालमा रहेको र उनीहरूले श्रेष्ठ, भट्टराई, रिजाललगायतका नेताहरूसँग भेटघाट गरेको समाचार प्रकाशित गरेको थियो।

“भारतीय गुप्तचर पदाधिकारीहरू नेपाल आएको र म लगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरूलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आए नआएको सरकारले स्पष्ट पार्न सक्ला, तर मसँग भेटेको भन्ने पूरै झुठो हो,” नेकपाको प्रवक्तासमेत रहेका नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

नेपाली कांग्रेसका नेता रिजालले पनि भारतीय गुप्तचार संस्थाका प्रमुखहरूसँग आफ्नो भेट नभएको बताएका छन्।

“एक भारतीय पत्रिकाको अनलाइन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनि लेखेछ। सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु,” रिजालले ट्वीटरमार्फत भनेका छन्।

एक भारतीय पत्रिकाको अनलाईन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनी लेखेछ। सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु।
— Minendra Rijal (@MinendraRijal) July 10, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य निर्धारण गर्न भारतीय गुप्तचार संस्थाका उच्च अधिकारीहरू काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त रहेको भन्दै द पायोनियरले समाचार प्रकाशन गरेको थियो। उक्त समाचारप्रति पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन्।

“यो घिनलाग्दो हो। एकदमै गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक। जब दुई छिमेकीबीच तिक्तता बढ्छ तब मिडिया र नागरिक समाजले मिलाउने र मध्यस्ताको भूमिका खेल्ने आशा गरिन्छ। यसरी आगोमा घ्यु थप्ने काम गरिँदैन,” भट्टराईले ट्वीटरमा लेखेका छन्।

This is utter rubbish! Highly irresponsible and objectionable! When there is friction in state to state relations among good neighbours the media and civil society is expected to play a conciliatory&mediatory role and not to add fuel to the fire this way! https://t.co/IDQ9zKcwLi
— Baburam Bhattarai (@brb1954) July 9, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्