चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको प्रष्टिकरण दिएका छन्। दाहालले शनिबार माडीमा आयोजित भेटघाट कार्यक्रममा कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको पनि दाबी गरे।

‘‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं’’, दाहालले भने, ‘‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ।’’

दाहालले कार्यकर्ताहरूलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप-प्रत्यारोपमा नउत्रिन र एकढिक्का हुन पनि आग्रह गरे। उनले भने, ‘‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौं। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन।’’

" /> चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको प्रष्टिकरण दिएका छन्। दाहालले शनिबार माडीमा आयोजित भेटघाट कार्यक्रममा कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको पनि दाबी गरे।

‘‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं’’, दाहालले भने, ‘‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ।’’

दाहालले कार्यकर्ताहरूलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप-प्रत्यारोपमा नउत्रिन र एकढिक्का हुन पनि आग्रह गरे। उनले भने, ‘‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौं। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन।’’

"> पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु- दाहाल: Dekhapadhi
पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु- दाहाल <p style="text-align: justify;">चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको प्रष्टिकरण दिएका छन्। दाहालले शनिबार माडीमा आयोजित भेटघाट कार्यक्रममा कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको पनि दाबी गरे।</p> <p style="text-align: justify;">&lsquo;&lsquo;केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं&rsquo;&rsquo;, दाहालले भने, &lsquo;&lsquo;एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">दाहालले कार्यकर्ताहरूलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप-प्रत्यारोपमा नउत्रिन र एकढिक्का हुन पनि आग्रह गरे। उनले भने, &lsquo;&lsquo;प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौं। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन।&rsquo;&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्