काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय उत्कर्षमा पुगेको विवाद अहिले मत्थर देखिएको छ। १० असारबाट शुरू सत्ताधारी नेकपाको स्थायी कमिटी बैठकबाट पार्टी तथा सरकार दुवैको नेतृत्वमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरू अहिले संयमित देखिएका छन्।
मौसम सक्रिय भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको विपद आइलाग्दा ४४ जनाले जीवन गुमाइसकेका छन्। कैयौं बेपत्ता छन्। सयौं घरमा क्षति पुगेको छ भने थप सयौं परिवार घरवारविहिन भएका छन्।  देशलाई प्राकृतिक विपदले गाँजेका बेला उद्धार र राहतमा केन्द्रित हुन भन्दै २ साउनसम्मका लागि नेकपाको स्थायी कमिटी बैठक स्थगित गरिएको छ। केही दिन अघिसम्म दुई अध्यक्षबीचको उत्कर्षमा पुगेको द्वन्द्व अहिले मत्थर हुँदै गएको जस्तो देखिदैछ। केहीले यसलाई प्रचण्ड पछि हटेको रूपमा अर्थ्याएका छन्।
के प्रचण्ड पछि हटेका हुन् त ?
एक स्थायी कमिटी सदस्य (पूर्व माओवादी) भन्छन्, “होइन। अघि बढ्न नसकेका हुन्। राजनीतिमा अघि बढ्न सकिएन भने आफैं पछि हटिन्छ।”
एक :
ठाडो र तेर्सो संवाद
प्रधानमन्त्री र प्रचण्डबीचको बैठकको शुरूआत कसरी हुन्छ ? बैठकमा प्रायः सँगै हुने एक स्थायी कमिटी सदस्यलाई हामीले सोध्यौं।  निकै बेर हाँसेर उनले भने, “कहिले ठाडो गरि। कहिले तेर्सो गरि।”
के हो ठाडो र तेर्सो भनेको ?
प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने प्रसंगबाट कुराकानी शुरू भयो भने प्रधानमन्त्रीको स्पष्ट जवाफ हुन्छ, ‘हुन्न।’ यसलाई उनले ठाडोको रूपमा अर्थ्याए। “कुनै बैठक देशको विविध परिस्थितिबाट शुरू हुन्छ, प्रधानमन्त्रीले प्रचण्डलाई सम्झाएको शैलीमा कुरा गर्नुहुन्छ, यसलाई मैले तेर्सो भन्ने गरेको छु। ठाडो र तेर्सो दुवैमा प्रचण्डले स्पष्ट रूपमा म्यासेज पाउनुभएको छ,” उनी भन्छन्, “प्रधानमन्त्रीले दुबै पदबाट राजीनामा गर्नुहुन्न।”
दुई :
प्रचण्डले जोखिम बुझे
प्रधानमन्त्रीलाई विस्थापित गरेर दल र सरकार कब्जा गर्ने रणनीतिमा लाग्दा प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा बामदेव गौतमलगायतको साथ पाएका छन्। खासमा यिनै नेताहरूको साथका कारण प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध यति खुलेर प्रस्तुत हुने आँट गरेका हुन्।
तर, एकातिर प्रधानमन्त्रीले महाधिवेशन गरेपछि पार्टीको तथा आम निर्वाचन गरेर सरकारको नेतृत्व हस्तान्तरण गर्ने प्रष्ट पारिसकेका छन्। अर्कोतिर अहिले आफूसँग उभिएका नेताहरूको आ-आफ्नै उद्देश्य छन्। आफैसँग अहिले उभिएका नेताहरूका उद्देश्य भविष्यमा आफ्ना लागि प्रत्युत्पादक हुन सक्ने जोखिम प्रचण्डले बुझेका हुन सक्छन्।
सिफारिस
तीन :
दुई  विकल्प
प्रचण्डसामु दुई विकल्प छन्। पहिलो, बहुमतको आडमा झण्डै दुई तिहाइको सरकार गिराउने र आफ्नो नेतृत्वमा सरकार बनाउने, त्यो पनि कांग्रेस, समाजवादी लगायतका बाँकी पार्टीसँग मिलेर। दोस्रो, पार्टीको महाधिवेशनसम्म धैर्य गर्ने र सिंगो पार्टीको एकल अध्यक्ष बन्ने। अनि, दरिलो पार्टीलाई लिएर चुनावमा होमिने र चुनाव जितेर बलियो प्रधानमन्त्री बन्ने। तत्काल प्रधानमन्त्री बन्न गठबन्धन सरकारका बन्धन, बाध्यता र जोखिम मोल्ने कि धैर्य गर्ने ? सायद प्रचण्डले दोस्रो बाटो रोज्दैछन्।
चार :
पार्टी फुट्ने र अस्तित्व समाप्त हुने डर
धोविघाटको चर्चित अगेनो बैठकमा नेताहरू आउने क्रम जारी थियो। प्रचण्ड दुईवटै हात खल्तीभित्र राखेर बसेका थिए। उनीनिकट मानिएका एक सदस्यले हाँसी हाँसी मजाकमै सोधे, “दुवै खल्ती खाली होला है कमरेड।”
प्रचण्डले फिस्स हाँसेर कुरा टारे। त्यही बैठकले प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा गर्न बाध्य पार्ने सहमति गर्‍यो। त्यसको पर्सिपल्ट स्थायी कमिटीका तिनै सदस्यहरू प्रचण्डलाई भेट्न गए। उनीहरूले स्पष्ट रूपमा प्रचण्डलाई भने, “पार्टी फुट्यो भने हामी तपाईंको साथमा हुने छैनौं।”
पछिल्लो दिनमा टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेता प्रचण्डसँग टाढिएकै थिए। तर, अगेनोको बैठक यता भने हरिबोल गजुरेल, जनार्दन शर्मा, रामबहादुर थापा लगायतका प्रभावशाली नेताले समेत पार्टी फुटे सँगै नहुने स्पष्ट सन्देश प्रचण्डलाई दिइसकेका छन्। वर्षमान पुन जस्ता प्रचण्डका खम्बा मानिने नेताहरू समेत आजकाल बीचमा बसेर कुरा गर्न थालेका छन्।
पूर्वमाओवादीकै नेताबाट यस्तो कुरा आएपछि पार्टी नै फुट्ने अवस्थामा पूर्वएमाले पंक्तिबाट व्यापक सहयोग मिल्ने त उनी कल्पना पनि गर्न सक्दैनन्, सायद। फेरि पार्टी फुटेको दिनमा त जन्मिने अर्को एमाले हो। त्यसले बोक्ने सेन्टिमेण्ट र पार्टीका नेताको अभिव्यक्तिले फुटेको दिनमा आफ्नो स्थिति मूल्यांकन गर्न प्रचण्डलाई सहयोग गरेको छ।
सिफारिस
पाँच :
टीम र देशको परिरिस्थति
एक मन्त्रीले गएको चुनावको कुरा सम्झिए, “पार्टी एकता गर्नेगरि हामी तालमेल गरेर चुनावमा जाने भयौं। तर, चुनावी अभियान आ– आफ्नै ढंगले हाक्दै थियौं। तत्कालीन नेकपा एमाले निकै आक्रामक ढंगले प्रचार प्रसारमा अघि बढ्यो। आफ्ना सबै जसो मुख्य नेताहरूको भिडिओ बनायो। मुख्य दैनिक र अनलाइन पत्रिकामा विज्ञापन छाप्यो। फिल्म हलमा केपी ओली राखेर विज्ञापन बजायो। हल्ला–खल्ला गर्‍यो। तर, हामीले त्यस्तो केही गर्न सकेनौं। त्यो गर्न न त हामीसँग टीम नै थियो। न त कसैले बतायो। पछि तात्कालीन एमालेकै एक जना साथीले प्रचण्डको फोटो राखेर विज्ञापन डिजाइन गरिदिनु भयो। हामीले त्यही छाप्यौं।”
प्रचण्डले के कुरा राम्ररी बुझेका छन् भने नेकपाभित्र सबैभन्दा राम्रो र सक्षम टीम प्रधानमन्त्री ओलीसँगै छ। कुरा बुझ्ने र खट्ने टीम। ‘यस्तो टीमले सञ्चालन गरेको सरकारको त पर्फरमेन्सको बारेमा यति धेरै टिका–टिप्पणी भएको छ भने, भोलि मैले कसरी सरकार संचालन गरौँला ?’ प्रचण्डको आवेश र उत्तेजना घटाउन यो प्रश्न निकै सहायक बनेको उनीनिकट एक मन्त्री बताउँछन्। देशलाई कारोनाले आक्रान्त पारेको छ। आर्थिक स्थिति चौपट हुने खतरा बढ्दै छ। रेमिट्यान्स घट्दो छ। बेरोजगारी बढ्दो। यो बेलामा सरकारको आलोचना गर्नु एउटा कुरा होला। तर, सरकारै चलाउन गाह्रो छ भन्ने उनले राम्ररी बुझेका छन्।
त्यसमाथि चीनसँग पारवहन सम्झौता गर्ने, नाकाबन्दी झेल्ने र अतिक्रमित भूमि समेटेर नक्शा सार्वजनिक गर्ने प्रधानमन्त्री हटाएर भारतीय मिडियाको वाहवाही लिन सकिएला, तर नेपाली नागरिकबाट भारतपरस्तको बिल्ला भिर्नुपर्ने जोखिम छ। राष्ट्रियतासँग जोडिएको विषयमा जोखिम मोल्नुभन्दा प्रचण्डले सायद मिल्न उचित ठाने। त्यसैले प्रधानमन्त्री ओलीले ‘म हुन्जेल पार्टी फुट्दैन ढुक्क हुनुस्’ भनेको भोलिपल्ट चितवनमा पुगेर प्रचण्डले भने, ‘हतार गरेको भए दुर्घटनामा परिन्थ्यो।’
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय उत्कर्षमा पुगेको विवाद अहिले मत्थर देखिएको छ। १० असारबाट शुरू सत्ताधारी नेकपाको स्थायी कमिटी बैठकबाट पार्टी तथा सरकार दुवैको नेतृत्वमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरू अहिले संयमित देखिएका छन्।
"> के प्रचण्ड पछि हटेका हुन् ? पाँच कारण: Dekhapadhi एक स्थायी कमिटी सदस्य भन्छन्,-होइन। अघि बढ्न नसकेका हुन्। राजनीतिमा अघि बढ्न सकिएन भने आफैं पछि हटिन्छ
• अहिले आफूसँग उभिएका नेताहरूको आ–आफ्नै उद्देश्य छन्। ती नेताहरूका उद्देश्य भविष्यमा आफ्ना लागि प्रत्युत्पादक हुन सक्ने जोखिम प्रचण्डले बुझेका हुन सक्छन्
• प्रचण्डले के कुरा राम्ररी बुझेका छन् भने नेकपाभित्र सबैभन्दा राम्रो र सक्षम टीम प्रधानमन्त्री ओलीसँगै छ। कुरा बुझ्ने र खट्ने टीम
के प्रचण्ड पछि हटेका हुन् ? पाँच कारण
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय उत्कर्षमा पुगेको विवाद अहिले मत्थर देखिएको छ। १० असारबाट शुरू सत्ताधारी नेकपाको स्थायी कमिटी बैठकबाट पार्टी तथा सरकार दुवैको नेतृत्वमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरू अहिले संयमित देखिएका छन्।
मौसम सक्रिय भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको विपद आइलाग्दा ४४ जनाले जीवन गुमाइसकेका छन्। कैयौं बेपत्ता छन्। सयौं घरमा क्षति पुगेको छ भने थप सयौं परिवार घरवारविहिन भएका छन्।  देशलाई प्राकृतिक विपदले गाँजेका बेला उद्धार र राहतमा केन्द्रित हुन भन्दै २ साउनसम्मका लागि नेकपाको स्थायी कमिटी बैठक स्थगित गरिएको छ। केही दिन अघिसम्म दुई अध्यक्षबीचको उत्कर्षमा पुगेको द्वन्द्व अहिले मत्थर हुँदै गएको जस्तो देखिदैछ। केहीले यसलाई प्रचण्ड पछि हटेको रूपमा अर्थ्याएका छन्।
के प्रचण्ड पछि हटेका हुन् त ?
एक स्थायी कमिटी सदस्य (पूर्व माओवादी) भन्छन्, “होइन। अघि बढ्न नसकेका हुन्। राजनीतिमा अघि बढ्न सकिएन भने आफैं पछि हटिन्छ।”
एक :
ठाडो र तेर्सो संवाद
प्रधानमन्त्री र प्रचण्डबीचको बैठकको शुरूआत कसरी हुन्छ ? बैठकमा प्रायः सँगै हुने एक स्थायी कमिटी सदस्यलाई हामीले सोध्यौं।  निकै बेर हाँसेर उनले भने, “कहिले ठाडो गरि। कहिले तेर्सो गरि।”
के हो ठाडो र तेर्सो भनेको ?
प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने प्रसंगबाट कुराकानी शुरू भयो भने प्रधानमन्त्रीको स्पष्ट जवाफ हुन्छ, ‘हुन्न।’ यसलाई उनले ठाडोको रूपमा अर्थ्याए। “कुनै बैठक देशको विविध परिस्थितिबाट शुरू हुन्छ, प्रधानमन्त्रीले प्रचण्डलाई सम्झाएको शैलीमा कुरा गर्नुहुन्छ, यसलाई मैले तेर्सो भन्ने गरेको छु। ठाडो र तेर्सो दुवैमा प्रचण्डले स्पष्ट रूपमा म्यासेज पाउनुभएको छ,” उनी भन्छन्, “प्रधानमन्त्रीले दुबै पदबाट राजीनामा गर्नुहुन्न।”
दुई :
प्रचण्डले जोखिम बुझे
प्रधानमन्त्रीलाई विस्थापित गरेर दल र सरकार कब्जा गर्ने रणनीतिमा लाग्दा प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा बामदेव गौतमलगायतको साथ पाएका छन्। खासमा यिनै नेताहरूको साथका कारण प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध यति खुलेर प्रस्तुत हुने आँट गरेका हुन्।
तर, एकातिर प्रधानमन्त्रीले महाधिवेशन गरेपछि पार्टीको तथा आम निर्वाचन गरेर सरकारको नेतृत्व हस्तान्तरण गर्ने प्रष्ट पारिसकेका छन्। अर्कोतिर अहिले आफूसँग उभिएका नेताहरूको आ-आफ्नै उद्देश्य छन्। आफैसँग अहिले उभिएका नेताहरूका उद्देश्य भविष्यमा आफ्ना लागि प्रत्युत्पादक हुन सक्ने जोखिम प्रचण्डले बुझेका हुन सक्छन्।
सिफारिस
ओलीलाई प्रचण्ड प्रधानमन्त्रीबाट र नेपाल अध्यक्षबाट हटाउन चाहन्छन्, किन ?
तीन :
दुई  विकल्प
प्रचण्डसामु दुई विकल्प छन्। पहिलो, बहुमतको आडमा झण्डै दुई तिहाइको सरकार गिराउने र आफ्नो नेतृत्वमा सरकार बनाउने, त्यो पनि कांग्रेस, समाजवादी लगायतका बाँकी पार्टीसँग मिलेर। दोस्रो, पार्टीको महाधिवेशनसम्म धैर्य गर्ने र सिंगो पार्टीको एकल अध्यक्ष बन्ने। अनि, दरिलो पार्टीलाई लिएर चुनावमा होमिने र चुनाव जितेर बलियो प्रधानमन्त्री बन्ने। तत्काल प्रधानमन्त्री बन्न गठबन्धन सरकारका बन्धन, बाध्यता र जोखिम मोल्ने कि धैर्य गर्ने ? सायद प्रचण्डले दोस्रो बाटो रोज्दैछन्।
चार :
पार्टी फुट्ने र अस्तित्व समाप्त हुने डर
धोविघाटको चर्चित अगेनो बैठकमा नेताहरू आउने क्रम जारी थियो। प्रचण्ड दुईवटै हात खल्तीभित्र राखेर बसेका थिए। उनीनिकट मानिएका एक सदस्यले हाँसी हाँसी मजाकमै सोधे, “दुवै खल्ती खाली होला है कमरेड।”
पछिल्लो दिनमा टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेता प्रचण्डसँग टाढिएकै थिए। तर, अगेनोको बैठक यता भने हरिबोल गजुरेल, जनार्दन शर्मा, रामबहादुर थापा लगायतका प्रभावशाली नेताले समेत पार्टी फुटे सँगै नहुने स्पष्ट सन्देश प्रचण्डलाई दिइसकेका छन्। वर्षमान पुन जस्ता प्रचण्डका खम्बा मानिने नेताहरू समेत आजकाल बीचमा बसेर कुरा गर्न थालेका छन्।
पूर्वमाओवादीकै नेताबाट यस्तो कुरा आएपछि पार्टी नै फुट्ने अवस्थामा पूर्वएमाले पंक्तिबाट व्यापक सहयोग मिल्ने त उनी कल्पना पनि गर्न सक्दैनन्, सायद। फेरि पार्टी फुटेको दिनमा त जन्मिने अर्को एमाले हो। त्यसले बोक्ने सेन्टिमेण्ट र पार्टीका नेताको अभिव्यक्तिले फुटेको दिनमा आफ्नो स्थिति मूल्यांकन गर्न प्रचण्डलाई सहयोग गरेको छ।
सिफारिस
प्रधानमन्त्री ओलीलाई हटाउने दाहालका १० प्रयास !
पाँच :
टीम र देशको परिरिस्थति
प्रचण्डले के कुरा राम्ररी बुझेका छन् भने नेकपाभित्र सबैभन्दा राम्रो र सक्षम टीम प्रधानमन्त्री ओलीसँगै छ। कुरा बुझ्ने र खट्ने टीम। ‘यस्तो टीमले सञ्चालन गरेको सरकारको त पर्फरमेन्सको बारेमा यति धेरै टिका–टिप्पणी भएको छ भने, भोलि मैले कसरी सरकार संचालन गरौँला ?’ प्रचण्डको आवेश र उत्तेजना घटाउन यो प्रश्न निकै सहायक बनेको उनीनिकट एक मन्त्री बताउँछन्। देशलाई कारोनाले आक्रान्त पारेको छ। आर्थिक स्थिति चौपट हुने खतरा बढ्दै छ। रेमिट्यान्स घट्दो छ। बेरोजगारी बढ्दो। यो बेलामा सरकारको आलोचना गर्नु एउटा कुरा होला। तर, सरकारै चलाउन गाह्रो छ भन्ने उनले राम्ररी बुझेका छन्।
त्यसमाथि चीनसँग पारवहन सम्झौता गर्ने, नाकाबन्दी झेल्ने र अतिक्रमित भूमि समेटेर नक्शा सार्वजनिक गर्ने प्रधानमन्त्री हटाएर भारतीय मिडियाको वाहवाही लिन सकिएला, तर नेपाली नागरिकबाट भारतपरस्तको बिल्ला भिर्नुपर्ने जोखिम छ। राष्ट्रियतासँग जोडिएको विषयमा जोखिम मोल्नुभन्दा प्रचण्डले सायद मिल्न उचित ठाने। त्यसैले प्रधानमन्त्री ओलीले ‘म हुन्जेल पार्टी फुट्दैन ढुक्क हुनुस्’ भनेको भोलिपल्ट चितवनमा पुगेर प्रचण्डले भने, ‘हतार गरेको भए दुर्घटनामा परिन्थ्यो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्