काठमाडौं। साझा पार्टीका सचिवालय सदस्य मुमाराम खनाल  र सूर्यराज आचार्य सहितका नेताहरूले आफूहरूको व्यक्तित्व भन्दा पार्टी सानो भएको भन्दै ठूलो पार्टी बनाउने अभियानमा लाग्न साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई दवाव दिएका छन्।
पार्टीमा भएका नेताहरूभन्दा पार्टीको आकार र प्रभाव सानो भएकाले विचार मिल्ने पार्टीलाई एकीकृत गर्ने र राजनीतिभन्दा बाहिर रहेका पार्टीभन्दा ठूलो व्यक्तित्व बनाएर बसेका व्यक्तिहरूलाई पार्टीभित्र ल्याउनुपर्ने मुमाराम खनालले बताए।
“रविन्द्र मिश्र, सूर्यराज आचार्य र मेरै व्यक्तित्व पार्टी भन्दा ठूलो छ”, देखापढीसँगको कुराकानीमा खनालले भने, “पार्टीको आकार र प्रभाव ठूलो बनाउनुपर्‍यो भनेका हौं।”
पार्टी सञ्चालनको विषयमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग कुरा नमिलेपछि उनीहरूले साझा पार्टी छोड्ने मनस्थिति बनाएका थिए। “आफैले बोलाएको मान्छेको केन्द्रीय समिति छ। त्यसैमा कहिले कसलाई कहिले कसलाई नेतृत्व भनेर टिका लगाउने गरिएको छ। आधारभूत रूपमा यो पार्टी बन्न सकेन”, खनालले भने, “यही संरचनामा रहेर ठूलो पार्टी बनाउँदासम्म त्यहीं रहन्छौं। त्यहाँभन्दा बाहिर रहेर सजिलो हुँदा बाहिर रहेर ठूलो पार्टी बनाउँछौं।”
पार्टी सञ्चालनको विषयमा पछिल्लो समय साझा पार्टीको संयोजक रविन्द्र मिश्रसँग खनाल र आचार्यको कुरा मिलेको छैन। पार्टीलाई प्रभावशाली र ठूलो बनाउने अभियानमा लाग्नुपर्ने पक्षमा खनाल र आचार्य छन् भने मिश्रले उनीहरूको कुरालाई खासै ध्यान दिएका छैनन्।
“पार्टी झन् सानो हुँदै गएको छ। मन र मत मिल्ने पार्टीहरूलाई एकीकृत गरेर झन् ठूलो पार्टी बनाउने अभियानमा लाग्नुपर्छ भन्ने हाम्रो भनाइ हो”, खनालले भने, “साझामा रहेरै ठूलो पार्टी बनाउन सकियो भने यहीँबाट अभियानमा लाग्छौं। बाहिरबाट सजिलो भयो भने त्यसै गर्छौं। तर, जसरी भए पनि ठूलो पार्टी बनाउने अभियानमा चाहिँ लाग्ने नै हो।”
रविन्द्र मिश्रसँगको मतभेदका कारण तपाईंहरू पार्टी छोड्न लाग्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, “ठूलो पार्टी बनाउनुपर्छ भन्ने विषयमा रविन्द्रजीसँग झन् सकरात्मक निश्कर्षहरू आइरहेका छन्। छाड्नका लागि पार्टीमा के नै पो छ ?”
" /> काठमाडौं। साझा पार्टीका सचिवालय सदस्य मुमाराम खनाल  र सूर्यराज आचार्य सहितका नेताहरूले आफूहरूको व्यक्तित्व भन्दा पार्टी सानो भएको भन्दै ठूलो पार्टी बनाउने अभियानमा लाग्न साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई दवाव दिएका छन्।
पार्टीमा भएका नेताहरूभन्दा पार्टीको आकार र प्रभाव सानो भएकाले विचार मिल्ने पार्टीलाई एकीकृत गर्ने र राजनीतिभन्दा बाहिर रहेका पार्टीभन्दा ठूलो व्यक्तित्व बनाएर बसेका व्यक्तिहरूलाई पार्टीभित्र ल्याउनुपर्ने मुमाराम खनालले बताए।
“रविन्द्र मिश्र, सूर्यराज आचार्य र मेरै व्यक्तित्व पार्टी भन्दा ठूलो छ”, देखापढीसँगको कुराकानीमा खनालले भने, “पार्टीको आकार र प्रभाव ठूलो बनाउनुपर्‍यो भनेका हौं।”
पार्टी सञ्चालनको विषयमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग कुरा नमिलेपछि उनीहरूले साझा पार्टी छोड्ने मनस्थिति बनाएका थिए। “आफैले बोलाएको मान्छेको केन्द्रीय समिति छ। त्यसैमा कहिले कसलाई कहिले कसलाई नेतृत्व भनेर टिका लगाउने गरिएको छ। आधारभूत रूपमा यो पार्टी बन्न सकेन”, खनालले भने, “यही संरचनामा रहेर ठूलो पार्टी बनाउँदासम्म त्यहीं रहन्छौं। त्यहाँभन्दा बाहिर रहेर सजिलो हुँदा बाहिर रहेर ठूलो पार्टी बनाउँछौं।”
पार्टी सञ्चालनको विषयमा पछिल्लो समय साझा पार्टीको संयोजक रविन्द्र मिश्रसँग खनाल र आचार्यको कुरा मिलेको छैन। पार्टीलाई प्रभावशाली र ठूलो बनाउने अभियानमा लाग्नुपर्ने पक्षमा खनाल र आचार्य छन् भने मिश्रले उनीहरूको कुरालाई खासै ध्यान दिएका छैनन्।
“पार्टी झन् सानो हुँदै गएको छ। मन र मत मिल्ने पार्टीहरूलाई एकीकृत गरेर झन् ठूलो पार्टी बनाउने अभियानमा लाग्नुपर्छ भन्ने हाम्रो भनाइ हो”, खनालले भने, “साझामा रहेरै ठूलो पार्टी बनाउन सकियो भने यहीँबाट अभियानमा लाग्छौं। बाहिरबाट सजिलो भयो भने त्यसै गर्छौं। तर, जसरी भए पनि ठूलो पार्टी बनाउने अभियानमा चाहिँ लाग्ने नै हो।”
रविन्द्र मिश्रसँगको मतभेदका कारण तपाईंहरू पार्टी छोड्न लाग्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, “ठूलो पार्टी बनाउनुपर्छ भन्ने विषयमा रविन्द्रजीसँग झन् सकरात्मक निश्कर्षहरू आइरहेका छन्। छाड्नका लागि पार्टीमा के नै पो छ ?”
"> पार्टीमा भएका नेताको व्यक्तित्वभन्दा पार्टी सानो भयो, ठूलो पार्टी बनाउने अभियानमा छौं: खनाल: Dekhapadhi
पार्टीमा भएका नेताको व्यक्तित्वभन्दा पार्टी सानो भयो, ठूलो पार्टी बनाउने अभियानमा छौं: खनाल
काठमाडौं। साझा पार्टीका सचिवालय सदस्य मुमाराम खनाल  र सूर्यराज आचार्य सहितका नेताहरूले आफूहरूको व्यक्तित्व भन्दा पार्टी सानो भएको भन्दै ठूलो पार्टी बनाउने अभियानमा लाग्न साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई दवाव दिएका छन्।
पार्टीमा भएका नेताहरूभन्दा पार्टीको आकार र प्रभाव सानो भएकाले विचार मिल्ने पार्टीलाई एकीकृत गर्ने र राजनीतिभन्दा बाहिर रहेका पार्टीभन्दा ठूलो व्यक्तित्व बनाएर बसेका व्यक्तिहरूलाई पार्टीभित्र ल्याउनुपर्ने मुमाराम खनालले बताए।
पार्टी सञ्चालनको विषयमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग कुरा नमिलेपछि उनीहरूले साझा पार्टी छोड्ने मनस्थिति बनाएका थिए। “आफैले बोलाएको मान्छेको केन्द्रीय समिति छ। त्यसैमा कहिले कसलाई कहिले कसलाई नेतृत्व भनेर टिका लगाउने गरिएको छ। आधारभूत रूपमा यो पार्टी बन्न सकेन”, खनालले भने, “यही संरचनामा रहेर ठूलो पार्टी बनाउँदासम्म त्यहीं रहन्छौं। त्यहाँभन्दा बाहिर रहेर सजिलो हुँदा बाहिर रहेर ठूलो पार्टी बनाउँछौं।”
पार्टी सञ्चालनको विषयमा पछिल्लो समय साझा पार्टीको संयोजक रविन्द्र मिश्रसँग खनाल र आचार्यको कुरा मिलेको छैन। पार्टीलाई प्रभावशाली र ठूलो बनाउने अभियानमा लाग्नुपर्ने पक्षमा खनाल र आचार्य छन् भने मिश्रले उनीहरूको कुरालाई खासै ध्यान दिएका छैनन्।
“पार्टी झन् सानो हुँदै गएको छ। मन र मत मिल्ने पार्टीहरूलाई एकीकृत गरेर झन् ठूलो पार्टी बनाउने अभियानमा लाग्नुपर्छ भन्ने हाम्रो भनाइ हो”, खनालले भने, “साझामा रहेरै ठूलो पार्टी बनाउन सकियो भने यहीँबाट अभियानमा लाग्छौं। बाहिरबाट सजिलो भयो भने त्यसै गर्छौं। तर, जसरी भए पनि ठूलो पार्टी बनाउने अभियानमा चाहिँ लाग्ने नै हो।”
रविन्द्र मिश्रसँगको मतभेदका कारण तपाईंहरू पार्टी छोड्न लाग्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, “ठूलो पार्टी बनाउनुपर्छ भन्ने विषयमा रविन्द्रजीसँग झन् सकरात्मक निश्कर्षहरू आइरहेका छन्। छाड्नका लागि पार्टीमा के नै पो छ ?”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्