दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन्। 

वरिष्ठ नेता पौडेलले एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन्। 

बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्।  रासस

" /> दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन्। 

वरिष्ठ नेता पौडेलले एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन्। 

बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्।  रासस

"> उद्धारमा खटिन कार्यकर्ताहरूलाई कांग्रेस नेता पौडेलको आग्रह: Dekhapadhi
उद्धारमा खटिन कार्यकर्ताहरूलाई कांग्रेस नेता पौडेलको आग्रह <p style="text-align: justify;">दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">वरिष्ठ नेता पौडेलले एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्।&nbsp; <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्