काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो।

आजको बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी गराएका छन्।

आजको बैठकमा कोभिड-१९ को संक्रमणको अवस्था, रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको कामको समीक्षा पनि हुने बताइएको छ।

केही नीतिगत निर्णयलगायत आजको बैठकमा हुने बताइएको छ।

" /> काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो।

आजको बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी गराएका छन्।

आजको बैठकमा कोभिड-१९ को संक्रमणको अवस्था, रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको कामको समीक्षा पनि हुने बताइएको छ।

केही नीतिगत निर्णयलगायत आजको बैठकमा हुने बताइएको छ।

"> मन्त्रिपरिषद्को बैठक सुरू: Dekhapadhi
मन्त्रिपरिषद्को बैठक सुरू
काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो।

आजको बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी गराएका छन्।

आजको बैठकमा कोभिड-१९ को संक्रमणको अवस्था, रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको कामको समीक्षा पनि हुने बताइएको छ।

केही नीतिगत निर्णयलगायत आजको बैठकमा हुने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्