काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद कायमै रहेका बेला पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र सुधार आवश्यक रहेकाे बताएका छन्। 

सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ? विषय जुम मिटिङमा बोल्दै उनले पार्टीको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका हुन्। 

“यो अढाइ वर्षको अवधिमा जुन जनमत प्राप्त गरेका थियौं त्यो अहिले खुम्चिएको छ,” उनले भने, “कुनै न कुनै नयाँ ढंगबाट सोच्नुपर्छ। पार्टीभित्र सुधार, सरकारभित्र सुधार आवश्यक देखिएको छ।” 

उनले नयाँ गतिका साथ पार्टीलाई अगाडि बढाएर लैजान सके मात्रै आउने निर्वाचनमा जनमत हासिल गर्न सकिने धारणा राखे। अहिले पार्टी र सरकारमा देखिएको समस्याको सुधार गर्न सकिएन भने नेकपाको भविष्य अनिश्चित हुने बताए। 

" /> काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद कायमै रहेका बेला पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र सुधार आवश्यक रहेकाे बताएका छन्। 

सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ? विषय जुम मिटिङमा बोल्दै उनले पार्टीको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका हुन्। 

“यो अढाइ वर्षको अवधिमा जुन जनमत प्राप्त गरेका थियौं त्यो अहिले खुम्चिएको छ,” उनले भने, “कुनै न कुनै नयाँ ढंगबाट सोच्नुपर्छ। पार्टीभित्र सुधार, सरकारभित्र सुधार आवश्यक देखिएको छ।” 

उनले नयाँ गतिका साथ पार्टीलाई अगाडि बढाएर लैजान सके मात्रै आउने निर्वाचनमा जनमत हासिल गर्न सकिने धारणा राखे। अहिले पार्टी र सरकारमा देखिएको समस्याको सुधार गर्न सकिएन भने नेकपाको भविष्य अनिश्चित हुने बताए। 

"> झलनाथ खनालले भने- ‘पार्टीमा सुधार आवश्यक छ’: Dekhapadhi
झलनाथ खनालले भने- ‘पार्टीमा सुधार आवश्यक छ’ <p style="text-align: justify;">काठमाडौं।&nbsp;सत्तारुढ दल नेकपाभित्रको विवाद कायमै रहेका बेला पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र सुधार आवश्यक रहेकाे बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ? विषय जुम मिटिङमा बोल्दै उनले पार्टीको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;यो अढाइ&nbsp;वर्षको अवधिमा जुन जनमत प्राप्त गरेका थियौं त्यो अहिले खुम्चिएको छ,&rdquo; उनले भने, &ldquo;कुनै न कुनै नयाँ ढंगबाट सोच्नुपर्छ। पार्टीभित्र सुधार, सरकारभित्र सुधार आवश्यक देखिएको छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">उनले नयाँ गतिका साथ पार्टीलाई अगाडि बढाएर लैजान सके मात्रै आउने निर्वाचनमा जनमत हासिल गर्न सकिने धारणा राखे। अहिले पार्टी र सरकारमा देखिएको समस्याको सुधार गर्न सकिएन भने नेकपाको भविष्य अनिश्चित हुने बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्