काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको राज्य’ अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा रहेको बताएका छन्।

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उनले बताएका हुन्।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको बताए।

“हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ,” उनले भने, “अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन।”

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्नसमेत गरे।

“अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकी आश्रम यहीँ (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन,” उनले भने।

त्यो समयमा कुनै सञ्चार सुविधाबिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो।

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए।

आजै हिमवतखण्ड कला साहित्य सम्मिलन-२०७५ स्मारिकासमेत विमाेचन गरिएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको राज्य’ अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा रहेको बताएका छन्।

"> प्रधानमन्त्री ओलीले भने- राम भारतीय होइनन्, अयोध्या वीरगञ्ज पश्चिमपट्टिको गाउँ हो (भिडिओसहित): Dekhapadhi
प्रधानमन्त्री ओलीले भने- राम भारतीय होइनन्, अयोध्या वीरगञ्ज पश्चिमपट्टिको गाउँ हो (भिडिओसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको राज्य’ अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा रहेको बताएका छन्।

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उनले बताएका हुन्।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको बताए।

“हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ,” उनले भने, “अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन।”

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्नसमेत गरे।

“अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकी आश्रम यहीँ (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन,” उनले भने।

त्यो समयमा कुनै सञ्चार सुविधाबिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो।

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए।

आजै हिमवतखण्ड कला साहित्य सम्मिलन-२०७५ स्मारिकासमेत विमाेचन गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्