काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको छ।
दुई अध्यक्ष बीच प्रधानमन्त्री निवास बालुवाटार भर्खरै छलफल सकिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीलाई बताए।
पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक घटनाक्रममा छलफल केन्द्रित भएको बताइएको छ।
यसअघि ओली र दाहालबीच २४ असारमा छलफल भएको थियो।
१० असारदेखि जारी नेकपा स्थायी समितिको बैठक नेकपाभित्रको आन्तरिक विवादका कारण १८ असारयता बसेको छैन।
पछिल्लो समय २६ असारमा तय गरिएको बैठक २ साउनसम्मका लागि स्थगित भएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको छ।
दुई अध्यक्ष बीच प्रधानमन्त्री निवास बालुवाटार भर्खरै छलफल सकिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीलाई बताए।
पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक घटनाक्रममा छलफल केन्द्रित भएको बताइएको छ।
यसअघि ओली र दाहालबीच २४ असारमा छलफल भएको थियो।
१० असारदेखि जारी नेकपा स्थायी समितिको बैठक नेकपाभित्रको आन्तरिक विवादका कारण १८ असारयता बसेको छैन।
पछिल्लो समय २६ असारमा तय गरिएको बैठक २ साउनसम्मका लागि स्थगित भएको छ।
"> पार्टीको आन्तरिक विवाद समाधानमा छलफल गर्न ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता: Dekhapadhi
पार्टीको आन्तरिक विवाद समाधानमा छलफल गर्न ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता
दुई अध्यक्ष बीच प्रधानमन्त्री निवास बालुवाटार भर्खरै छलफल सकिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीलाई बताए।
पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक घटनाक्रममा छलफल केन्द्रित भएको बताइएको छ।
यसअघि ओली र दाहालबीच २४ असारमा छलफल भएको थियो।
१० असारदेखि जारी नेकपा स्थायी समितिको बैठक नेकपाभित्रको आन्तरिक विवादका कारण १८ असारयता बसेको छैन।
पछिल्लो समय २६ असारमा तय गरिएको बैठक २ साउनसम्मका लागि स्थगित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्