काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताएका छन्।

चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन कांग्रेसले मात्र सक्ने दाबी गरे।

पूर्वमहामन्त्री सिंहले कांग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास जनाएका छन्।

“७ फागुनदेखि शुरू हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”- उनले भने।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाएका छन्। कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको सिंहको भनाइ छ।

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य सामग्री खरीदमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा  उनले ध्यानाकर्षण गराए। रासस

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताएका छन्।

चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन कांग्रेसले मात्र सक्ने दाबी गरे।

पूर्वमहामन्त्री सिंहले कांग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास जनाएका छन्।

“७ फागुनदेखि शुरू हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”- उनले भने।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाएका छन्। कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको सिंहको भनाइ छ।

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य सामग्री खरीदमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा  उनले ध्यानाकर्षण गराए। रासस

"> समृद्धिको अभियान कांग्रेसले पूरा गर्छ : नेता सिंह: Dekhapadhi
समृद्धिको अभियान कांग्रेसले पूरा गर्छ : नेता सिंह
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताएका छन्।

चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन कांग्रेसले मात्र सक्ने दाबी गरे।

पूर्वमहामन्त्री सिंहले कांग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास जनाएका छन्।

“७ फागुनदेखि शुरू हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”- उनले भने।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाएका छन्। कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको सिंहको भनाइ छ।

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य सामग्री खरीदमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा  उनले ध्यानाकर्षण गराए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्