काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधान गर्न पार्टी अध्यक्षबीच आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईअध्यक्षबीच करिब तीन घण्टा लामो छलफल भएको हो।

आजको बैठकलाई निर्णायक छलफल भनिए पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ।

पार्टी स्थायी कमिटीको बैठक सार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।

यद्यपि नेताहरूले एक्लाएक्लै छलफलमा जुटेकाले वार्ताको प्रगति कसरी अगाडि बढिरहेको छ भन्ने खुल्न सकेको छैन।

नेकपाको असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि अवरुद्ध हुँदै आएको छ।

असार २६ गतेका लागि सारिएको बैठकपछि नेताहरूको सहमतिमा साउन २ गतेका लागि सारिएको छ।

तर, यो बीचमा पनि दुईजना अध्यक्षबीच दुईपटक छलफल भइसकेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो अडान यथावत् नै राखेका छन्।

स्थायी कमिटीसहितका दाहाल खेमाका नेताहरूले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन्।

प्रधानमन्त्रीले भने दुवै पदबाट राजीनामा नदिने बताइसकेका छन्। सहमतिको बिन्दु कसरी टुंगो लगाउने भन्नेमा अहिलेसम्म नेताहरूले पहिल्याउन सकेका छैनन्।

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधान गर्न पार्टी अध्यक्षबीच आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईअध्यक्षबीच करिब तीन घण्टा लामो छलफल भएको हो।

आजको बैठकलाई निर्णायक छलफल भनिए पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ।

पार्टी स्थायी कमिटीको बैठक सार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।

यद्यपि नेताहरूले एक्लाएक्लै छलफलमा जुटेकाले वार्ताको प्रगति कसरी अगाडि बढिरहेको छ भन्ने खुल्न सकेको छैन।

नेकपाको असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि अवरुद्ध हुँदै आएको छ।

असार २६ गतेका लागि सारिएको बैठकपछि नेताहरूको सहमतिमा साउन २ गतेका लागि सारिएको छ।

तर, यो बीचमा पनि दुईजना अध्यक्षबीच दुईपटक छलफल भइसकेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो अडान यथावत् नै राखेका छन्।

स्थायी कमिटीसहितका दाहाल खेमाका नेताहरूले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन्।

प्रधानमन्त्रीले भने दुवै पदबाट राजीनामा नदिने बताइसकेका छन्। सहमतिको बिन्दु कसरी टुंगो लगाउने भन्नेमा अहिलेसम्म नेताहरूले पहिल्याउन सकेका छैनन्।

"> निष्कर्षविहीन बन्याे ओली–दाहालबीचको करिब तीन घण्टा लामो छलफल: Dekhapadhi
निष्कर्षविहीन बन्याे ओली–दाहालबीचको करिब तीन घण्टा लामो छलफल
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधान गर्न पार्टी अध्यक्षबीच आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईअध्यक्षबीच करिब तीन घण्टा लामो छलफल भएको हो।

आजको बैठकलाई निर्णायक छलफल भनिए पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ।

पार्टी स्थायी कमिटीको बैठक सार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।

यद्यपि नेताहरूले एक्लाएक्लै छलफलमा जुटेकाले वार्ताको प्रगति कसरी अगाडि बढिरहेको छ भन्ने खुल्न सकेको छैन।

नेकपाको असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि अवरुद्ध हुँदै आएको छ।

असार २६ गतेका लागि सारिएको बैठकपछि नेताहरूको सहमतिमा साउन २ गतेका लागि सारिएको छ।

तर, यो बीचमा पनि दुईजना अध्यक्षबीच दुईपटक छलफल भइसकेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो अडान यथावत् नै राखेका छन्।

स्थायी कमिटीसहितका दाहाल खेमाका नेताहरूले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन्।

प्रधानमन्त्रीले भने दुवै पदबाट राजीनामा नदिने बताइसकेका छन्। सहमतिको बिन्दु कसरी टुंगो लगाउने भन्नेमा अहिलेसम्म नेताहरूले पहिल्याउन सकेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्