काठमाडौं। यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ। खुमलटारमा भएको भेटमा व्यवसायीहरूले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका छन्।

भेटमा नेकपा अध्यक्ष दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। “व्यवसायीले राखेका सबै विषय गम्भीर छन्। कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरूले राहत प्याकेज दिने गरेको देखिएको छ। यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ” भेटमा दाहालले भने।

उनले तत्काल बैंकको किस्तालाई रोक्ने, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा, राहत र अनुदानसँग सम्बन्धित विषय र स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषय राज्यले तुरुन्तै गरिदिनुपर्ने बताए। व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउन माग गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदुर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर सघंका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ। यातायात व्यवसायीहरूको टोलीले हिजो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए।

" /> काठमाडौं। यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ। खुमलटारमा भएको भेटमा व्यवसायीहरूले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका छन्।

भेटमा नेकपा अध्यक्ष दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। “व्यवसायीले राखेका सबै विषय गम्भीर छन्। कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरूले राहत प्याकेज दिने गरेको देखिएको छ। यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ” भेटमा दाहालले भने।

उनले तत्काल बैंकको किस्तालाई रोक्ने, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा, राहत र अनुदानसँग सम्बन्धित विषय र स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषय राज्यले तुरुन्तै गरिदिनुपर्ने बताए। व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउन माग गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदुर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर सघंका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ। यातायात व्यवसायीहरूको टोलीले हिजो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए।

"> दाहालले भने- यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्छ: Dekhapadhi नेकपा अध्यक्ष दाहाललाई भेट्न यातायात व्यवासायी खुमलटार पुगे
• तत्काल बैंकको किस्तालाई रोक्ने, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा, राहत र अनुदानसँग सम्बन्धित विषय राज्यले तुरुन्तै गरिदिनुपर्ने
• कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने व्यवसायीको माग

तस्वीरहरू : नेकपा अध्यक्ष दाहालकाे सचिवालय।
दाहालले भने- यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्छ
काठमाडौं। यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ। खुमलटारमा भएको भेटमा व्यवसायीहरूले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका छन्।

भेटमा नेकपा अध्यक्ष दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। “व्यवसायीले राखेका सबै विषय गम्भीर छन्। कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरूले राहत प्याकेज दिने गरेको देखिएको छ। यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ” भेटमा दाहालले भने।

उनले तत्काल बैंकको किस्तालाई रोक्ने, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा, राहत र अनुदानसँग सम्बन्धित विषय र स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषय राज्यले तुरुन्तै गरिदिनुपर्ने बताए। व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउन माग गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदुर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर सघंका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ। यातायात व्यवसायीहरूको टोलीले हिजो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्