काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरू छलफलमा जुटेका छन्। बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।

आजको छलफलमा नेता नेपालको पनि सहभागिता रहेकाले निकासको बिन्दु निकालिने बुझिएको छ। यद्यपि, दुईअध्यक्षबीच पटक–पटक छलफल भएपनि निकास निस्कन सकेको छैन। हिजो पनि दुई अध्यक्षबीच करीब ३ घण्टा छलफल भएको थियो। भोलिसम्मका लागि स्थगित भएको पार्टीको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शुरू भएको तीन नेताहरूबीचको छलफलमा केही निकास निस्कने आकंलन गरिएको छ।

दाहाल-नेपाल समूहले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले दुवै पद कुनैपनि हालमा नछाड्ने अडान कायमै राखेका छन्। दुवै पक्षका नेताहरूको आ-आफ्नै अडानका कारण असार १० गतेदेखि शुरू भएको नेकपाको स्थायी कमिटीको बैठक असार १६ यतादेखि अवरुद्व हुँदै आइरहेको छ।

बालुवाटारमा शिर्ष तीन नेताहरूबीचको छलफल हुनुअघि दाहाल–नेपाल समूहले छुट्टै खुमलटारमा छलफल गरेका थिए। उक्त छलफलमा भोलि बस्ने स्थायी कमिटीको बैठक नरोक्ने निष्कर्ष निकालेको थियो। स्थायी कमिटीको बैठक शुरू भए लगत्तै बैठकमै दाहाल–नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा राखेपछि नेकपाको स्थायी कमिटी बैठक अवरुद्व बनेको हो। त्यसयता दुईअध्यक्षबीच पटक–पटक सहमतिका लागि छलफल भएपनि निकास निस्कन सकेको छैन। 

" /> काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरू छलफलमा जुटेका छन्। बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।

आजको छलफलमा नेता नेपालको पनि सहभागिता रहेकाले निकासको बिन्दु निकालिने बुझिएको छ। यद्यपि, दुईअध्यक्षबीच पटक–पटक छलफल भएपनि निकास निस्कन सकेको छैन। हिजो पनि दुई अध्यक्षबीच करीब ३ घण्टा छलफल भएको थियो। भोलिसम्मका लागि स्थगित भएको पार्टीको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शुरू भएको तीन नेताहरूबीचको छलफलमा केही निकास निस्कने आकंलन गरिएको छ।

दाहाल-नेपाल समूहले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले दुवै पद कुनैपनि हालमा नछाड्ने अडान कायमै राखेका छन्। दुवै पक्षका नेताहरूको आ-आफ्नै अडानका कारण असार १० गतेदेखि शुरू भएको नेकपाको स्थायी कमिटीको बैठक असार १६ यतादेखि अवरुद्व हुँदै आइरहेको छ।

बालुवाटारमा शिर्ष तीन नेताहरूबीचको छलफल हुनुअघि दाहाल–नेपाल समूहले छुट्टै खुमलटारमा छलफल गरेका थिए। उक्त छलफलमा भोलि बस्ने स्थायी कमिटीको बैठक नरोक्ने निष्कर्ष निकालेको थियो। स्थायी कमिटीको बैठक शुरू भए लगत्तै बैठकमै दाहाल–नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा राखेपछि नेकपाको स्थायी कमिटी बैठक अवरुद्व बनेको हो। त्यसयता दुईअध्यक्षबीच पटक–पटक सहमतिका लागि छलफल भएपनि निकास निस्कन सकेको छैन। 

"> बालुवाटारमा ओली-दाहाल-नेपालबीच त्रिपक्षीय छलफल जारी: Dekhapadhi
बालुवाटारमा ओली-दाहाल-नेपालबीच त्रिपक्षीय छलफल जारी <p style="text-align: justify;">काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरू छलफलमा जुटेका छन्। बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।</p> <p style="text-align: justify;">आजको छलफलमा नेता नेपालको पनि सहभागिता रहेकाले निकासको बिन्दु&nbsp;निकालिने बुझिएको छ। यद्यपि,&nbsp;दुईअध्यक्षबीच पटक&ndash;पटक छलफल भएपनि निकास निस्कन सकेको छैन। हिजो पनि दुई अध्यक्षबीच करीब ३ घण्टा छलफल भएको थियो। भोलिसम्मका लागि स्थगित भएको पार्टीको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शुरू भएको तीन नेताहरूबीचको छलफलमा केही निकास निस्कने आकंलन गरिएको छ।</p> <p style="text-align: justify;">दाहाल-नेपाल समूहले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्&nbsp;भने ओलीले दुवै पद कुनैपनि हालमा नछाड्ने अडान कायमै राखेका छन्। दुवै पक्षका नेताहरूको आ-आफ्नै अडानका कारण असार १० गतेदेखि शुरू भएको नेकपाको स्थायी कमिटीको बैठक असार १६ यतादेखि अवरुद्व हुँदै आइरहेको छ।</p> <p style="text-align: justify;">बालुवाटारमा शिर्ष तीन नेताहरूबीचको छलफल हुनुअघि दाहाल&ndash;नेपाल समूहले छुट्टै खुमलटारमा छलफल गरेका थिए। उक्त छलफलमा भोलि&nbsp;बस्ने स्थायी कमिटीको बैठक नरोक्ने निष्कर्ष निकालेको थियो।&nbsp;स्थायी कमिटीको बैठक शुरू भए लगत्तै बैठकमै दाहाल&ndash;नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा राखेपछि नेकपाको स्थायी कमिटी बैठक अवरुद्व बनेको हो। त्यसयता दुईअध्यक्षबीच पटक&ndash;पटक सहमतिका लागि छलफल भएपनि निकास निस्कन सकेको छैन।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्