नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मलाई सर्यो

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को बैठक केही घण्टाको लागि स्थगित गरिएको छ।

बिहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।

सिफारिस

नेकपा विवाद सुल्झाउन ओली र दाहालबीच बालुवाटारमा छलफल शुरू

पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि नेकपामा नेतृत्वबीच निरन्तर बैठक र छलफलहरू भइरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच निकासका लागि पटकपटक भेटवार्ता भएको छ।

आजपनि अध्यक्षद्वयबीच छलफल हुने भएकोले समय अभावका कारण केही समय बैठक स्थगित गरिएको बताइएको छ।