काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आज बोलाइएको स्थायी कमिटी बैठक पुन: स्थगित गरिएको छ।
बिहान ११ बजेका लागि तय बैठक चार घण्टा सारेर दिउँसो ३ बजे पुर्‍याइएको भएपनि ३ बजेको बैठक पनि स्थगित गरिएको हो।
अर्को बैठक ४ साउन दिउँसो ३ बजेलाई तोकिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।
पार्टिभित्र देखिएको विवाद समाधानको लागि  नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ।
१० असारदेखि शुरू भएको स्थायी कमिटी बैठकमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाको विवादले नयाँ मोड लिएको छ।
समस्या समाधानका लागि शीर्ष नेताहरू सामूहिक तथा वान अन वान छलफलमा जुटिरहेका छन्। तर, ठोस निष्‍कर्ष निस्किसकेको छैन।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आज बोलाइएको स्थायी कमिटी बैठक पुन: स्थगित गरिएको छ।
बिहान ११ बजेका लागि तय बैठक चार घण्टा सारेर दिउँसो ३ बजे पुर्‍याइएको भएपनि ३ बजेको बैठक पनि स्थगित गरिएको हो।
अर्को बैठक ४ साउन दिउँसो ३ बजेलाई तोकिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।
पार्टिभित्र देखिएको विवाद समाधानको लागि  नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ।
१० असारदेखि शुरू भएको स्थायी कमिटी बैठकमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाको विवादले नयाँ मोड लिएको छ।
समस्या समाधानका लागि शीर्ष नेताहरू सामूहिक तथा वान अन वान छलफलमा जुटिरहेका छन्। तर, ठोस निष्‍कर्ष निस्किसकेको छैन।
"> नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, ४ साउन दिउँसो ३ बजेलाई तय: Dekhapadhi आज दिउँसो ३ बजेलाई सारिएको बैठक पुन: दोस्रोपटक स्थगित
• आन्तरिक विवाद सुल्झाउन शीर्ष नेताहरूबीच निरन्तर भेटघाट र छलफल
फाइल तस्वीर।
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, ४ साउन दिउँसो ३ बजेलाई तय
अर्को बैठक ४ साउन दिउँसो ३ बजेलाई तोकिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।
पार्टिभित्र देखिएको विवाद समाधानको लागि  नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ।
१० असारदेखि शुरू भएको स्थायी कमिटी बैठकमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाको विवादले नयाँ मोड लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्