पोखरा। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि कास्की–२ लाई देशैभरिबाट चासोका साथ हेरिएको छ।

कास्की–२ प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एक मात्र क्षेत्र हो। जहाँ, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ‘ह्याट्रिक’ गरेका थिए।

अधिकारीको निधनपछि रिक्त सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ। जसका लागि दलहरूले उम्मेद्वार तय गर्ने काम गरिरहेका छन्। २१ कात्तिकमा मनोनयन दर्ताको कार्यतालिका छ।

कास्की–२ मा हालसम्म नेकपासहित पाँच दलले आफ्नो उम्मेद्वारको टुङ्गो लगाइसकेका छन् । जसमा तीन महिला उम्मेद्वार छन्। नेकपाकी विद्या भट्टराई, साझा पार्टीकी रजनी केसी र विवेकशील नेपाली दलकी जमुना शर्मा चुनावी मैदानमा छन्।

नेकपाकी भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आएकी छन्। २०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा पोखरामा सम्पन्न एघाराँै राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित भइन्।

त्यसयता निरन्तर राजनीतिमा सक्रिय उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन्। २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य बनेकी उनले २६ असार २०५६ मा तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरिन्।

त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई  विगतको सक्रिय राजनीतिक पाटो, क्षमतावान् बौद्धिक र तार्किक क्षमताको मूल्यांकन गर्दै कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार बनाएको नेकपा जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

साझा पार्टीले उम्मेद्वार बनाएकी केसी केही समय पहिले कांग्रेस परित्याग गरी साझामा प्रवेश गरेकी थिइन्।

उनी नेपाली कांग्रेसमा सक्रिय महिला नेतृ थिइन्। सामाजिक अभियन्तासमेत रहेकी केसी सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपाल परिवार नियोजन संघलगायतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बढाउँदै उम्मेद्वार बनेकी हुन्।

केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई ६ कात्तिकमा साझा पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेद्वार घोषणा गरेको हो।

विवेकशील नेपाली दलले आजै पत्रकार सम्मेलन गरेर अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टीको उम्मेद्वार घोषणा गरेको छ। शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाताका रूपमा कार्यरत हुनुका साथै विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध छिन्।

कास्की–२ बाट समाजवादी पार्टीले धनराज गुरुङ र राप्रपाले रोमबहादुर भण्डारीलाई उम्मेद्वार घोषणा गरिसकेको छ।

नेपाली कांग्रेसले जिल्लाबाट १६ जनालाई सिफारिस गरे पनि आजसम्म उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीका अनुसार हालसम्म निर्वाचन आयोगमा १२८ दल दर्ता छन्। त्यसमा प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने दल ९५ र स्थानीय तहमा मात्र भाग लिने दल ७८ रहेका छन्।

प्रतिनिधि, प्रदेश र स्थानीय गरी तीनै तहमा भाग लिन पाउने ९२ दल रहेको उनले जानकारी दिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा ९२ दलले सहभागी रहेको उनको भनाइ छ।
यस वर्ष मात्रै निर्वाचन आयोगमा १६ दल दर्ता भएका छन्। ७१ हजार ८७१ मतदाता रहेको कास्की क्षेत्र नं. २ मा ३२ स्थल र ८२ मतदान केन्द्र रहेका छन्। -जमुना शर्मा/रासस

पढ्नुहाेस्

खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए

डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट

बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस

उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी

उपनिर्वाचनका लागि ताते दलहरू

नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)

उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो

नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी

साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने

साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने

रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय

" /> पोखरा। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि कास्की–२ लाई देशैभरिबाट चासोका साथ हेरिएको छ।

"> कास्की-२ मा तीन महिलाको भिडन्त : Dekhapadhi
कास्की-२ मा तीन महिलाको भिडन्त

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्