हेटौंडा। सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्णरूपमा क्षति भएका घर प्रदेश सरकारले निर्माण गर्ने भएको छ। स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थानि निर्देशक समितिको बैठकले निर्णय गरेको हो।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ। समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेको हो। समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए। उक्त रकमबाट स्थानीय तहले कार्यविधि अनुसार राहत, घाइतेको उपचार, पुन:स्थापनालगायतका काम गर्न सक्नेछ। यस्तै यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम एक लाख रूपैयाँ पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ। आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

हिजो नै बसेको समितिको बैठकले समितिमा तीन जना प्रदेश सभा सदस्यलाई मनोनित गरिएको छ। समितिका सदस्यमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकाराम जम्कट्टेलले बताए। बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्स्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

" /> हेटौंडा। सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्णरूपमा क्षति भएका घर प्रदेश सरकारले निर्माण गर्ने भएको छ। स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थानि निर्देशक समितिको बैठकले निर्णय गरेको हो।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ। समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेको हो। समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए। उक्त रकमबाट स्थानीय तहले कार्यविधि अनुसार राहत, घाइतेको उपचार, पुन:स्थापनालगायतका काम गर्न सक्नेछ। यस्तै यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम एक लाख रूपैयाँ पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ। आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

हिजो नै बसेको समितिको बैठकले समितिमा तीन जना प्रदेश सभा सदस्यलाई मनोनित गरिएको छ। समितिका सदस्यमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकाराम जम्कट्टेलले बताए। बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्स्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

"> सिन्धुपाल्चोकका पहिरो पीडितका लागि प्रदेश सरकारले घर बनाइदिने: Dekhapadhi
सिन्धुपाल्चोकका पहिरो पीडितका लागि प्रदेश सरकारले घर बनाइदिने <p style="text-align: justify;">हेटौंडा। सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्णरूपमा क्षति भएका घर प्रदेश सरकारले निर्माण गर्ने भएको छ। स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थानि निर्देशक समितिको बैठकले निर्णय गरेको हो।</p> <p style="text-align: justify;">सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ। समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेको हो। समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए। उक्त रकमबाट स्थानीय तहले कार्यविधि अनुसार राहत, घाइतेको उपचार, पुन:स्थापनालगायतका काम गर्न सक्नेछ। यस्तै यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम एक लाख रूपैयाँ पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ। आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;">हिजो नै बसेको समितिको बैठकले समितिमा तीन जना प्रदेश सभा सदस्यलाई मनोनित गरिएको छ। समितिका सदस्यमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकाराम जम्कट्टेलले बताए।&nbsp;बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्स्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्