काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारको स्थलगत अनुगमन गरेका छन्।

हिजो कीर्तिपुर नगरपालिकाभित्र निर्माण भइरहेका सडक, पुलको निरीक्षण गर्नुका साथै त्यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको समेत अवलोकन गरेका हुन्। अनुगमनको क्रममा मन्त्री नेम्वाङले नगरपालिका र संघीय सरकारबीचको समन्वयले जनताको सेवासँगै भौतिक पूर्वाधार विकासलाई अगाडि बढाउने आधार निर्माण हुने बताए।

“मैले प्रत्येक हप्ता विदा पर्यो भने विदाको दिन अथवा शुक्रबार, शनिबार मन्त्रालय अन्तर्गत भइरहेका विकास निर्माणका काम अनुगन निरीक्षण गर्ने गर्दछु। पहिलोपटक नगरपालिका आफैंले अगाडी बढाइरहेका विकास निर्माणका गतिविधि र संघीय मन्त्रालयको तर्फबाट भइरहेका कामको पनि अवलोकन गर्ने मनसायले यहाँ आएको हुँ।”

मन्त्री नेम्वाङले काठमाडौंका भित्रि बाटोहरूलाई समेत कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल भइरहेको बताए। स्थानीय जनता र जनप्रतिनिधिसँग विकास निर्माणका सम्बन्धमा छलफल अन्तरक्रिया गर्नु पनि आफ्नो नियमित अनुमगनको उद्देश्य रहेको समेत उनले बताए।

त्यसक्रममा मन्त्री नेम्वाङले नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन गरे।

" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारको स्थलगत अनुगमन गरेका छन्।

हिजो कीर्तिपुर नगरपालिकाभित्र निर्माण भइरहेका सडक, पुलको निरीक्षण गर्नुका साथै त्यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको समेत अवलोकन गरेका हुन्। अनुगमनको क्रममा मन्त्री नेम्वाङले नगरपालिका र संघीय सरकारबीचको समन्वयले जनताको सेवासँगै भौतिक पूर्वाधार विकासलाई अगाडि बढाउने आधार निर्माण हुने बताए।

“मैले प्रत्येक हप्ता विदा पर्यो भने विदाको दिन अथवा शुक्रबार, शनिबार मन्त्रालय अन्तर्गत भइरहेका विकास निर्माणका काम अनुगन निरीक्षण गर्ने गर्दछु। पहिलोपटक नगरपालिका आफैंले अगाडी बढाइरहेका विकास निर्माणका गतिविधि र संघीय मन्त्रालयको तर्फबाट भइरहेका कामको पनि अवलोकन गर्ने मनसायले यहाँ आएको हुँ।”

मन्त्री नेम्वाङले काठमाडौंका भित्रि बाटोहरूलाई समेत कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल भइरहेको बताए। स्थानीय जनता र जनप्रतिनिधिसँग विकास निर्माणका सम्बन्धमा छलफल अन्तरक्रिया गर्नु पनि आफ्नो नियमित अनुमगनको उद्देश्य रहेको समेत उनले बताए।

त्यसक्रममा मन्त्री नेम्वाङले नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन गरे।

"> कीर्तिपुरमा निर्माण भइरहेका भौतिक पूर्वाधारको अनुगमन गर्न पुगे मन्त्री नेम्वाङ: Dekhapadhi नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन
• नगरपालिका र संघीय सरकारबीचको समन्वयले जनताको सेवासँगै भौतिक पूर्वाधार विकासलाई अगाडि बढाउने विश्वास

कीर्तिपुरमा निर्माण भइरहेका भौतिक पूर्वाधारको अनुगमन गर्न पुगे मन्त्री नेम्वाङ
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारको स्थलगत अनुगमन गरेका छन्।

हिजो कीर्तिपुर नगरपालिकाभित्र निर्माण भइरहेका सडक, पुलको निरीक्षण गर्नुका साथै त्यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको समेत अवलोकन गरेका हुन्। अनुगमनको क्रममा मन्त्री नेम्वाङले नगरपालिका र संघीय सरकारबीचको समन्वयले जनताको सेवासँगै भौतिक पूर्वाधार विकासलाई अगाडि बढाउने आधार निर्माण हुने बताए।

“मैले प्रत्येक हप्ता विदा पर्यो भने विदाको दिन अथवा शुक्रबार, शनिबार मन्त्रालय अन्तर्गत भइरहेका विकास निर्माणका काम अनुगन निरीक्षण गर्ने गर्दछु। पहिलोपटक नगरपालिका आफैंले अगाडी बढाइरहेका विकास निर्माणका गतिविधि र संघीय मन्त्रालयको तर्फबाट भइरहेका कामको पनि अवलोकन गर्ने मनसायले यहाँ आएको हुँ।”

मन्त्री नेम्वाङले काठमाडौंका भित्रि बाटोहरूलाई समेत कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल भइरहेको बताए। स्थानीय जनता र जनप्रतिनिधिसँग विकास निर्माणका सम्बन्धमा छलफल अन्तरक्रिया गर्नु पनि आफ्नो नियमित अनुमगनको उद्देश्य रहेको समेत उनले बताए।

त्यसक्रममा मन्त्री नेम्वाङले नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्