काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेपाल नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभइ निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको टिप्पणी गरेका छन्।
उनले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने संकेत गरेका छन्। आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा थापाले नेकपाभित्रको अहिलेको समाधान व्यक्ति परिवर्तनबाट हुनै नसक्ने लेखेका छन्।
‘सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नोस्। होइन भने जनादेश अनुसार पाँच वर्ष मिलेर काम गर्नोस’, थापाले लेखेका छन्।
सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ।अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।सक्नुहुन्छ भने १२बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आंट गर्नोस्।होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस्
— Kamal Thapa (@KTnepal) July 18, 2020
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेपाल नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभइ निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको टिप्पणी गरेका छन्।

">