काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मौद्रिक नीतिलाई ‘कालो बादलमा चाँदीको घेरा’को संज्ञा दिएका छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति साउन २ मा सार्वजनिक गरेको थियो।

केही आशा गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाबाट पटक-पटक निराश भएको तर, त्यति नचिनेका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट केही सकारात्मक कुरा ल्याएको भट्टराईले बताएका छन्।

माइक्रोब्लगिङ साइट ट्वीटरमा भट्टराईले लेखेका छन्- “केही आशा गरिएका अर्थमन्त्रीबाट पटक-पटक निराश बनेको अवस्थामा त्यति नचिनेका गभर्नर महाप्रसाद अधिकारीबाट मौद्रिक नीतिमार्फत् केही सुधारात्मक कुरा आउनु कालो बादलमा चाँदीको घेरा मान्नुपर्छ।”

कर्जाको पुनर्तालिकीकरण, कृषि तथा साना, मझौला उद्योगमा कर्जा वृद्धि आदि सकारात्मक भएको भट्टराईले बताएका छन्।

कोभिड-१९ ले असर गरेको क्षेत्रका लागि मौद्रिक नीतिमार्फत् ऋणको साँवाको किस्ता र ब्याज तिर्ने अवधि २०७८ असार मसान्तसम्म बढाइएको छ।

त्यसैगरी बैंकले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत र ऊर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरिएको छ।

साना तथा मझौला उद्योगको लागि सस्तो ब्याजदरमा पुनर्कर्जाको कार्यक्रम मौद्रिक नीतिमा ल्याइएको छ।

" /> काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मौद्रिक नीतिलाई ‘कालो बादलमा चाँदीको घेरा’को संज्ञा दिएका छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति साउन २ मा सार्वजनिक गरेको थियो।

केही आशा गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाबाट पटक-पटक निराश भएको तर, त्यति नचिनेका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट केही सकारात्मक कुरा ल्याएको भट्टराईले बताएका छन्।

माइक्रोब्लगिङ साइट ट्वीटरमा भट्टराईले लेखेका छन्- “केही आशा गरिएका अर्थमन्त्रीबाट पटक-पटक निराश बनेको अवस्थामा त्यति नचिनेका गभर्नर महाप्रसाद अधिकारीबाट मौद्रिक नीतिमार्फत् केही सुधारात्मक कुरा आउनु कालो बादलमा चाँदीको घेरा मान्नुपर्छ।”

कर्जाको पुनर्तालिकीकरण, कृषि तथा साना, मझौला उद्योगमा कर्जा वृद्धि आदि सकारात्मक भएको भट्टराईले बताएका छन्।

कोभिड-१९ ले असर गरेको क्षेत्रका लागि मौद्रिक नीतिमार्फत् ऋणको साँवाको किस्ता र ब्याज तिर्ने अवधि २०७८ असार मसान्तसम्म बढाइएको छ।

त्यसैगरी बैंकले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत र ऊर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरिएको छ।

साना तथा मझौला उद्योगको लागि सस्तो ब्याजदरमा पुनर्कर्जाको कार्यक्रम मौद्रिक नीतिमा ल्याइएको छ।

"> गभर्नरको प्रशंसा गर्दै बाबुरामले भने- ‘अर्थमन्त्रीबाट निराश भएको बेला गभर्नरले आशा देखाए’: Dekhapadhi
गभर्नरको प्रशंसा गर्दै बाबुरामले भने- ‘अर्थमन्त्रीबाट निराश भएको बेला गभर्नरले आशा देखाए’
काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मौद्रिक नीतिलाई ‘कालो बादलमा चाँदीको घेरा’को संज्ञा दिएका छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति साउन २ मा सार्वजनिक गरेको थियो।

केही आशा गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाबाट पटक-पटक निराश भएको तर, त्यति नचिनेका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट केही सकारात्मक कुरा ल्याएको भट्टराईले बताएका छन्।

माइक्रोब्लगिङ साइट ट्वीटरमा भट्टराईले लेखेका छन्- “केही आशा गरिएका अर्थमन्त्रीबाट पटक-पटक निराश बनेको अवस्थामा त्यति नचिनेका गभर्नर महाप्रसाद अधिकारीबाट मौद्रिक नीतिमार्फत् केही सुधारात्मक कुरा आउनु कालो बादलमा चाँदीको घेरा मान्नुपर्छ।”

कर्जाको पुनर्तालिकीकरण, कृषि तथा साना, मझौला उद्योगमा कर्जा वृद्धि आदि सकारात्मक भएको भट्टराईले बताएका छन्।

कोभिड-१९ ले असर गरेको क्षेत्रका लागि मौद्रिक नीतिमार्फत् ऋणको साँवाको किस्ता र ब्याज तिर्ने अवधि २०७८ असार मसान्तसम्म बढाइएको छ।

त्यसैगरी बैंकले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत र ऊर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरिएको छ।

साना तथा मझौला उद्योगको लागि सस्तो ब्याजदरमा पुनर्कर्जाको कार्यक्रम मौद्रिक नीतिमा ल्याइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्