काठमाडौं। पार्टीको आज दिउँसो बस्ने स्थायी कमिटीको बैठक अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा सचिवालयका चार सदस्य छलफलमा जुटेका छन्।
छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी छन्। खुमलटारमा भइरहेको छलफलमा सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापा भने सहभागी नरहेको स्रोतले जानकारी दिएको छ।
खुमलटारमा बिहान ९ बजेदेखि नेताहरूबीच छलफल भइरहेको छ। खुमलटार स्रोतका अनुसार दाहालले ओलीसँग भएको छलफलका बारेमा प्रष्‍ट्याउन नेताहरूसँग छलफल गरेका हुन्।
नेपाल लगायतका नेताहरुले दाहालले प्रधानमन्त्रीसँग एकलौटी रुपले गोप्य सहमति गरेको आशंका गरेपछि त्यसबारे प्रष्ट पार्न दाहालले बिहानै नेताहरुलाई खुमलटार बोलाएर छलफलमा लागेका हुन्।
हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंसीरमा महाधिवेशन गर्ने प्रस्तावमा दाहालले पनि सहमति जनाएका थिए। तर सो प्रस्तावमा सचिवालयका तीनजना नेताहरुले भने असहमति जनाएका थिए।
" /> काठमाडौं। पार्टीको आज दिउँसो बस्ने स्थायी कमिटीको बैठक अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा सचिवालयका चार सदस्य छलफलमा जुटेका छन्।
छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी छन्। खुमलटारमा भइरहेको छलफलमा सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापा भने सहभागी नरहेको स्रोतले जानकारी दिएको छ।
खुमलटारमा बिहान ९ बजेदेखि नेताहरूबीच छलफल भइरहेको छ। खुमलटार स्रोतका अनुसार दाहालले ओलीसँग भएको छलफलका बारेमा प्रष्‍ट्याउन नेताहरूसँग छलफल गरेका हुन्।
नेपाल लगायतका नेताहरुले दाहालले प्रधानमन्त्रीसँग एकलौटी रुपले गोप्य सहमति गरेको आशंका गरेपछि त्यसबारे प्रष्ट पार्न दाहालले बिहानै नेताहरुलाई खुमलटार बोलाएर छलफलमा लागेका हुन्।
हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंसीरमा महाधिवेशन गर्ने प्रस्तावमा दाहालले पनि सहमति जनाएका थिए। तर सो प्रस्तावमा सचिवालयका तीनजना नेताहरुले भने असहमति जनाएका थिए।
"> खुमलटारमा दाहाल-नेपाल समूहको छुट्टै छलफल, बामदेव र थापा अनुपस्थित: Dekhapadhi
खुमलटारमा दाहाल-नेपाल समूहको छुट्टै छलफल, बामदेव र थापा अनुपस्थित
काठमाडौं। पार्टीको आज दिउँसो बस्ने स्थायी कमिटीको बैठक अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा सचिवालयका चार सदस्य छलफलमा जुटेका छन्।
छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी छन्। खुमलटारमा भइरहेको छलफलमा सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापा भने सहभागी नरहेको स्रोतले जानकारी दिएको छ।
नेपाल लगायतका नेताहरुले दाहालले प्रधानमन्त्रीसँग एकलौटी रुपले गोप्य सहमति गरेको आशंका गरेपछि त्यसबारे प्रष्ट पार्न दाहालले बिहानै नेताहरुलाई खुमलटार बोलाएर छलफलमा लागेका हुन्।
हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंसीरमा महाधिवेशन गर्ने प्रस्तावमा दाहालले पनि सहमति जनाएका थिए। तर सो प्रस्तावमा सचिवालयका तीनजना नेताहरुले भने असहमति जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्