काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभामा रिक्त समानुपातिकतर्फको सांसदमा सुवर्ण ज्वारचनलाई पठाएको छ।

आज सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन्। 

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको थियो। 

निर्वाचन प्रणालीअन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि उनको नाम भएकाले उनी स्वतः सांसद बनेकी हुन्। 

" /> काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभामा रिक्त समानुपातिकतर्फको सांसदमा सुवर्ण ज्वारचनलाई पठाएको छ।

आज सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन्। 

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको थियो। 

निर्वाचन प्रणालीअन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि उनको नाम भएकाले उनी स्वतः सांसद बनेकी हुन्। 

"> ज्वारचनलाई सांसदको शपथ: Dekhapadhi
ज्वारचनलाई सांसदको शपथ <p style="text-align: justify;">काठमाडौं।&nbsp;नेपाली कांग्रेसले प्रतिनिधिसभामा रिक्त समानुपातिकतर्फको सांसदमा सुवर्ण ज्वारचनलाई पठाएको छ।</p> <p style="text-align: justify;">आज सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">निर्वाचन प्रणालीअन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि उनको नाम भएकाले उनी स्वतः सांसद बनेकी हुन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्