काठमाडौं । १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की–२ मा आफू उम्मेदवार बन्‍न उपयुक्त नहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले बताएका छन् । 

कांग्रेस पदाधिकारी बैठकमा गुरूङले स्थानीय नेतालाई नै उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । 

बैठकमा गुरूङले गरेको प्रस्ताव उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्– ‘उपनिर्वाचनमा कास्की २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ ।' 
 

" /> काठमाडौं । १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की–२ मा आफू उम्मेदवार बन्‍न उपयुक्त नहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले बताएका छन् । 

कांग्रेस पदाधिकारी बैठकमा गुरूङले स्थानीय नेतालाई नै उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । 

बैठकमा गुरूङले गरेको प्रस्ताव उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्– ‘उपनिर्वाचनमा कास्की २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ ।' 
 

"> कास्की–२ मा मेरो दाबी छैनः धनराज गुरूङ: Dekhapadhi
कास्की–२ मा मेरो दाबी छैनः धनराज गुरूङ <p style="text-align:justify">काठमाडौं । १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की&ndash;२ मा आफू उम्मेदवार बन्&zwj;न&nbsp;उपयुक्त नहुने&nbsp;नेपाली कांग्रेसका&nbsp;केन्द्रीय सदस्य धनराज गुरूङले बताएका छन् ।&nbsp;</p> <p style="text-align:justify">कांग्रेस पदाधिकारी बैठकमा गुरूङले स्थानीय नेतालाई नै उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।&nbsp;</p> <p style="text-align:justify">बैठकमा गुरूङले गरेको प्रस्ताव उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्&ndash; &lsquo;उपनिर्वाचनमा कास्की २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ ।&#39;&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्