काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन अपील गरेका छन्।
सामाजिक सञ्जालमार्फत नेता शर्माले आफू कुनै पद प्राप्तिको लोभबिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको प्रष्ट्याएका छन्।
उनले लेखेका छन्, 'पार्टी एकताबाट मर्माहत प्रबृत्ति। पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु।'
शर्मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हस्ताक्षर हुँदाताका साक्षीमध्येका एक हुन्।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन अपील गरेका छन्।सामाजिक सञ्जालमार्फत नेता शर्माले आफू कुनै पद प्राप्तिको लोभबिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको प्रष्ट्याएका छन्।

">