काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधानका विभिन्न प्रयास भइरहेकै बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आफू निकटका केही स्थायी कमिटी सदस्यसँग छलफलमा जुटेका छन्। पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटीका केही सदस्य खुमलटारमा छलफल गरिरहेको खुमलटार स्रोतले जानकारी दिएको छ। उक्त छलफलमा सबै पूर्वमाओवादी केन्द्रका सदस्य भने सहभागी छैनन्।

स्रोतका अनुसार बैठकमा रामबहादुर थापा, लेखराज भट्टसहितका कतिपय नेताको सहभागिता छैन। ३ साउनमा बसेको पार्टीको सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्लि महाधिवेशनको प्रस्ताव ल्याएपछि त्यसमा दाहालले समर्थन गरेको भन्दै दाहालको समूहका लागेका पूर्वएमालेका नेताहरू पनि संशकित बनेका छन्।

दाहालले ओलीसँग गोप्य सहमति गरेको भन्दै आशंका व्यक्त भएपछि हिजो बिहानै खुमलटारमा नेताहरूलाई बोलाएर दाहालले स्पष्ट पारेका थिए। साँझ फेरि बालुवाटार पुगेर ओलीसँग करीब २ घण्टा उनले छलफल गरेका थिए। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास र प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भइरहेको छलफलको प्रगति र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा अहिले खुमलटारमा दाहालले आफू निकटका नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ। 

" /> काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधानका विभिन्न प्रयास भइरहेकै बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आफू निकटका केही स्थायी कमिटी सदस्यसँग छलफलमा जुटेका छन्। पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटीका केही सदस्य खुमलटारमा छलफल गरिरहेको खुमलटार स्रोतले जानकारी दिएको छ। उक्त छलफलमा सबै पूर्वमाओवादी केन्द्रका सदस्य भने सहभागी छैनन्।

स्रोतका अनुसार बैठकमा रामबहादुर थापा, लेखराज भट्टसहितका कतिपय नेताको सहभागिता छैन। ३ साउनमा बसेको पार्टीको सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्लि महाधिवेशनको प्रस्ताव ल्याएपछि त्यसमा दाहालले समर्थन गरेको भन्दै दाहालको समूहका लागेका पूर्वएमालेका नेताहरू पनि संशकित बनेका छन्।

दाहालले ओलीसँग गोप्य सहमति गरेको भन्दै आशंका व्यक्त भएपछि हिजो बिहानै खुमलटारमा नेताहरूलाई बोलाएर दाहालले स्पष्ट पारेका थिए। साँझ फेरि बालुवाटार पुगेर ओलीसँग करीब २ घण्टा उनले छलफल गरेका थिए। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास र प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भइरहेको छलफलको प्रगति र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा अहिले खुमलटारमा दाहालले आफू निकटका नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ। 

"> खुमलटारमा आफूनिकट स्थायी कमिटी सदस्यसँग छलफलमा दाहाल: Dekhapadhi
खुमलटारमा आफूनिकट स्थायी कमिटी सदस्यसँग छलफलमा दाहाल <p style="text-align: justify;">काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधानका विभिन्न प्रयास भइरहेकै बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आफू निकटका केही स्थायी कमिटी सदस्यसँग छलफलमा जुटेका छन्। पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटीका केही सदस्य खुमलटारमा छलफल गरिरहेको खुमलटार स्रोतले जानकारी दिएको छ। उक्त छलफलमा सबै पूर्वमाओवादी केन्द्रका सदस्य भने सहभागी छैनन्।</p> <p style="text-align: justify;">स्रोतका अनुसार बैठकमा रामबहादुर थापा, लेखराज भट्टसहितका कतिपय नेताको सहभागिता छैन। ३ साउनमा बसेको पार्टीको सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्लि महाधिवेशनको प्रस्ताव ल्याएपछि त्यसमा दाहालले समर्थन गरेको भन्दै दाहालको समूहका लागेका पूर्वएमालेका नेताहरू पनि संशकित बनेका छन्।</p> <p style="text-align: justify;">दाहालले ओलीसँग गोप्य सहमति गरेको भन्दै आशंका व्यक्त भएपछि हिजो बिहानै खुमलटारमा नेताहरूलाई बोलाएर दाहालले स्पष्ट पारेका थिए। साँझ फेरि बालुवाटार पुगेर ओलीसँग करीब २ घण्टा उनले छलफल गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास र प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भइरहेको छलफलको प्रगति र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा अहिले खुमलटारमा दाहालले आफू निकटका नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्