काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि सहमति कायम गर्न अध्यक्ष पुष्पकमल दाहाललाई नेताहरूले आग्रह गरेका छन्। पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरू दाहाललाई भेटन् बिहान खुमलटार पुगेका थिए।

भेटमा विवाद समाधानका लागि अध्यक्ष दाहालले गरिरहेको प्रयत्नका लागि धन्यवाद दिँदै चाँडो निकास निकाल्न आग्रह गरिएको छलफलमा सहभागी नेता देवेन्द्र पौडेलले देखापढीलाई बताए।

“दुई अध्यक्षबीचको सहमतिले नै पार्टी यहाँसम्म आइपुगेको हो, फेरि पनि पार्टीभित्र देखिएका विवाद समाधानका लागि तपाईँहरू (अध्यक्ष केपी शर्मा ओली र दाहाल) मिल्नुको विकल्प छैन भन्यौँ, सहमतिका लागि दुई अध्यक्ष एकठाउँ हुनुपर्छ भनेका छौँ”, पौडेलले भने।

उनले हिजो दुई अध्यक्षबीच भएका सहमतिकै आधारमा पार्टीलाई अगाडि बढाउन पनि सुझाव दिएको बताए। स्थायी कमिटी बैठकलाई अब स्थगित नगर्न पनि भेटमा सहभागी नेताहरूले आग्रह गरेका छन्।

“प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिने विषय अजेण्डा नै थिएन, किन विषयान्तर भयो, यसको जवाफ प्रधानमन्त्रीले बैठकमा दिनुपर्छ र बैठक अगाडि बढाउनुपर्छ भनेका छौँ”, पौडेलले भने, “सरकारको समिक्षा गर्ने क्रममा कतिपय कमरेडहरूले प्रधानमन्त्रीको राजीनामा माग्नुभएपनि त्यो बैठकको अजेण्डा होइन।”

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि सहमति कायम गर्न अध्यक्ष पुष्पकमल दाहाललाई नेताहरूले आग्रह गरेका छन्। पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरू दाहाललाई भेटन् बिहान खुमलटार पुगेका थिए।

भेटमा विवाद समाधानका लागि अध्यक्ष दाहालले गरिरहेको प्रयत्नका लागि धन्यवाद दिँदै चाँडो निकास निकाल्न आग्रह गरिएको छलफलमा सहभागी नेता देवेन्द्र पौडेलले देखापढीलाई बताए।

“दुई अध्यक्षबीचको सहमतिले नै पार्टी यहाँसम्म आइपुगेको हो, फेरि पनि पार्टीभित्र देखिएका विवाद समाधानका लागि तपाईँहरू (अध्यक्ष केपी शर्मा ओली र दाहाल) मिल्नुको विकल्प छैन भन्यौँ, सहमतिका लागि दुई अध्यक्ष एकठाउँ हुनुपर्छ भनेका छौँ”, पौडेलले भने।

उनले हिजो दुई अध्यक्षबीच भएका सहमतिकै आधारमा पार्टीलाई अगाडि बढाउन पनि सुझाव दिएको बताए। स्थायी कमिटी बैठकलाई अब स्थगित नगर्न पनि भेटमा सहभागी नेताहरूले आग्रह गरेका छन्।

“प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिने विषय अजेण्डा नै थिएन, किन विषयान्तर भयो, यसको जवाफ प्रधानमन्त्रीले बैठकमा दिनुपर्छ र बैठक अगाडि बढाउनुपर्छ भनेका छौँ”, पौडेलले भने, “सरकारको समिक्षा गर्ने क्रममा कतिपय कमरेडहरूले प्रधानमन्त्रीको राजीनामा माग्नुभएपनि त्यो बैठकको अजेण्डा होइन।”

"> खुमलटार पुगेका पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई भने : विवाद समाधानका लागि सहमति गर्नुस्: Dekhapadhi
खुमलटार पुगेका पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई भने : विवाद समाधानका लागि सहमति गर्नुस्
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि सहमति कायम गर्न अध्यक्ष पुष्पकमल दाहाललाई नेताहरूले आग्रह गरेका छन्। पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरू दाहाललाई भेटन् बिहान खुमलटार पुगेका थिए।

भेटमा विवाद समाधानका लागि अध्यक्ष दाहालले गरिरहेको प्रयत्नका लागि धन्यवाद दिँदै चाँडो निकास निकाल्न आग्रह गरिएको छलफलमा सहभागी नेता देवेन्द्र पौडेलले देखापढीलाई बताए।

“दुई अध्यक्षबीचको सहमतिले नै पार्टी यहाँसम्म आइपुगेको हो, फेरि पनि पार्टीभित्र देखिएका विवाद समाधानका लागि तपाईँहरू (अध्यक्ष केपी शर्मा ओली र दाहाल) मिल्नुको विकल्प छैन भन्यौँ, सहमतिका लागि दुई अध्यक्ष एकठाउँ हुनुपर्छ भनेका छौँ”, पौडेलले भने।

उनले हिजो दुई अध्यक्षबीच भएका सहमतिकै आधारमा पार्टीलाई अगाडि बढाउन पनि सुझाव दिएको बताए। स्थायी कमिटी बैठकलाई अब स्थगित नगर्न पनि भेटमा सहभागी नेताहरूले आग्रह गरेका छन्।

“प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिने विषय अजेण्डा नै थिएन, किन विषयान्तर भयो, यसको जवाफ प्रधानमन्त्रीले बैठकमा दिनुपर्छ र बैठक अगाडि बढाउनुपर्छ भनेका छौँ”, पौडेलले भने, “सरकारको समिक्षा गर्ने क्रममा कतिपय कमरेडहरूले प्रधानमन्त्रीको राजीनामा माग्नुभएपनि त्यो बैठकको अजेण्डा होइन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्