काठमाडौं। धेरैजसो पूर्व एमालेहरूले केपी ओलीलाई बा भन्छन्।

त्यति मात्र होइन कतिपय सुरक्षाकर्मी र सहयोगीले समेत केपी ओलीलाई बोलाउँदा बा भन्छन्।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा होइन भावानात्मकरूपमा बा भनिएको हो। हुँदाहुँदा आजकल त केही पूर्वमाओवादीका सांसदहरूले पनि प्रधानमन्त्रीलाई बा नै भनेर बाेलाउँछन्।

आजकल नेकपामा कतिपय पूर्वएमालेले प्रचण्डलाई काका भन्न थालेका छन्।

एमाले र माओवादी एकीकरण नहुँदैदेखि हो, केपी ओलीलाई बा भन्ने गरेको, पूर्व एमालेहरूले।

प्रचण्डलाई काका भन्न थालिएको चाहिँ धेरै भएको छैन। मुस्किकले ७ महिनाजति भयो होला।

सचिवालयमा प्रधानमन्त्री ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आयो। सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेललगायतले समर्थन गरे। माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले विरोध गरे। प्रचण्डले मिलेर जानुपर्ने भन्दै प्रधानमन्त्रीको प्रस्तावमा मौन सहमति जनाए।

गएको मंसिर महिनामा केपी ओलीले पूरै कार्यकाल प्रधानमन्त्रीको रूपमा चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने सहमति भएपछि अध्यक्ष प्रचण्डलाई काका भनेर साइनो लाउन थालिएको हो।

काका अर्थात् कार्यकारी। यसको अर्को अर्थ पनि पूर्वएमालेलाई अर्को अध्यक्षको रूपमा काका जस्तै लाग्छ। काका अर्थात बा पछिको नाता, बा जस्तै तर बा होइन।

एमाले र माओवादी मिलेर बनेको पार्टी एक भएको छ कि छैन भन्ने बुझ्न बा र काका भन्ने शब्दले दिने सांकेतिक अर्थलाई बुझे थाहा हुन्छ। राजनीतिमा यसकाे ठूलो अर्थ छ।

राजनीतिका चतुर खेलाडी प्रचण्डले यस्तो कुरा नबुझ्ने कुरै भएन। त्यसैले आगामी महाधिवेशनमा आफूलाई अध्यक्ष अर्थात बा बनाउने शर्तमा नेकपाको जारी विवाद टुंगाउन उनी सहमत भए।

गएको शनिबार नेकपाको विवाद मिलेजस्तो देखिनुमा कारण त्यही थियो। एक स्थायी समिति सदस्यको शब्दमा ‘जाँड भट्टी’ जस्तो देखिएको भद्रगोल स्थायी कमिटीको बैठकलाई रोकेर अध्यक्षद्वयले सचिवालय बैठक बाेलाए।

सचिवालयमा प्रधानमन्त्री ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आयो। सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेललगायतले समर्थन गरे।

माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले विरोध गरे। प्रचण्डले मिलेर जानु पर्ने भन्दै प्रधानमन्त्रीको प्रस्तावमा मौन सहमति जनाए।

त्यसपछि, अध्यक्षद्वयलाई ठोस लिखित प्रस्ताव ल्याउन भनियो। करिब साढे ४ घण्टा चलेको बैठक सकिएपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बाहिर बैठक बाहिर निस्केर सञ्चारकर्मीसँग भने, “प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिने कुरा औपचारिक प्रस्तावमा नभएकोले यी विषय सहमतिको आधारमा टुङग्याइने छ।”

प्रवक्ता श्रेष्ठले दिएको बाइटका आधारमा समाचार लेख्दै गरेका पत्रकारले अर्को समाचार फेरि लेखे, “प्रधानमन्त्री र प्रचण्ड शीतलनिवासमा। साथमा गए जनार्दन शर्मा, विष्णु पौडेल र शंकर पोखरेल।”

गएका सबै पाँचजना बैठक कक्षमा बस्दै थिए। केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारी आइपुगिन्। सहभागी एकका अनुसार राष्ट्रपतिले नमस्ते गर्दै भनिन्, “प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले समय मागेपछि नदिने कुरै भएन। म त अर्को काम छोडेर आएँ। के पर्‍याे यस्तो अर्जेण्ट?”

प्रचण्डको कुरा उदृत गर्दै एक सहभागी भन्छन्, “महासचिवले भनी हाल्नु भयो। महाधिवेशन गर्न हामी सहमत भयौं। तर, केही विचारको कुरा मिलाउन बाँकी छ।”

“प्रधानमन्त्री बाेल्नु भएन। उहाँले प्रचण्ड जीले बोल्नु हुन्छ भन्दै प्रचण्डतर्फ हेर्नु भयो,” स्रोत भन्छ, “प्रचण्ड पनि आफू बाेल्नु भएन। महासचिवतिर हेर्नु भयो।”

प्रचण्डले आफूतिर हेरेपछि महासचिव बाेल्न थाले। उनले भने, “हामीले पार्टीको आन्तरिक विवाद मिलायौं। नेपालको सबैभन्दा ठूलो र सत्तारुढ पार्टी भएकोले यसको विवादले सम्माननीयलाई पनि नराम्रो लागेको होला भन्ने ठानेका छौं। त्यसैले हामी मिल्यौं है, भनेर खुसी साट्न आएको। महाधिवेशन गर्न हामी सहमत भयौं।”

त्यसपछि प्रचण्ड बोले। प्रचण्डको कुरा उदृत गर्दै एक सहभागी भन्छन्, “महासचिवले भनी हाल्नु भयो। महाधिवेशन गर्न हामी सहमत भयौं। तर, केही विचारको कुरा मिलाउन बाँकी छ।”

त्यसपछि प्रधानमन्त्रीको पालो आयो, “हामी एकसरो सहमत भएका छौं। अब आउने महाधिवेशनमा प्रचण्डलाई अध्यक्ष बनाउने। त्यसपछि प्रधानमन्त्री,” प्रधानमन्त्रीले भने, “प्रचण्डले ठिकै भन्नु भो। विचारको हिसाबले प्रष्ट भएर जानुपर्छ। विचारमा प्रष्टता नआउँदा नेतृत्वमा अलमल हुन्छ। जनताको बहुदलीय जनवादलाई अघि बढाऔं। मलाई लाग्छ प्रचण्ड जी पनि यसमा सहमत हुनुहुन्छ।”

त्यसपछि प्रधानमन्त्रीको आँखा प्रचण्डतिर गयो।

प्रचण्डले भने, “आधारभूतरूपमा त मानेकै हो।”

त्यसपछि उनी बोलेनन्।  राष्ट्रपतिले ‘मिलेर जानु राम्रो’ भन्दै सबैजनालाई बिदा गरिन्।

दुई दिनको बीचमा प्रचण्डबाट आएका फरक-फरक धारणाले सहमतिउन्मुख जस्तो देखिएको राजनीतिलाई फेरि अनिश्चिततातर्फ धकेलेको छ। भोलि स्थायी समितिको बैठक बस्ने भनिएको छ। तर, के हुन्छ? ठेगान छैन।

मिडियामा नेकपाको विवाद सुल्झियो भनी समाचार आयो। आफूलाई धोका दिएको भन्दै माधवकुमार नेपाल–झलनाथ खनाल समूह प्रचण्डसँग आगो भयो। हिजो आइतबारदेखि फेरि प्रचण्ड फेरिएका छन्। उनले अर्ली महाधिवेशन सम्भव नहुने भन्दै बाेली फेरे, “एकदम अघि बढेर मिडियामा सूचना चुहाए, परिबन्दमा पारेर विष्णु पौडेलले शीतलनिवास पुर्‍याए।”

प्रचण्डको यो भनाइको बालुवाटार र शीतलनिवास दुवैबाट केही प्रतिक्रिया आएको छैन। अनौपचारिक कुरामा प्रधानमन्त्री निकट एक नेताले भने, “होइन यो कस्तो परिबन्दको कुरा हो। पूर्व प्रधानमन्त्रीलाई कसैले परिबन्दमा पार्न सक्छ? उहाँ आफैंले राष्ट्रपतिलाई भेट्न जाउँ भन्नु भएको होइन र?”

किन? के कारणले प्रधानमन्त्री र प्रचण्डबीचको सहमति भाँडियो त? एक मन्त्री भन्छन्, “बीचमा धेरै कुरा छन्। तर, मुख्य समस्या चाहिँ प्रचण्डको काका बन्ने की बा भन्ने दोधारले उब्जाएको छ। सानो पार्टी बोकेर प्रचण्ड आउनु भएको हो। तर, अर्को महाधिवेशनबाट हाम्रो बाले अब म अध्यक्ष बन्दिनँ भन्नु भएको छ,” उनले भने, “हामी काकालाई बा बनाउन चाहन्छौं। तर, काका गुट चलाइरहनु भएको छ। हेरौँ के हुन्छ? बा बन्ने कि काका, रोजाइ उहाँको।”

" /> काठमाडौं। धेरैजसो पूर्व एमालेहरूले केपी ओलीलाई बा भन्छन्।

"> प्रचण्डको दोधार : काका बन्ने कि बा ?: Dekhapadhi
प्रचण्डको दोधार : काका बन्ने कि बा ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्