काठमाडाैं। पूर्वमाओवादीमा चार धार देखिएको छ।

आज प्रचण्डले बोलाएको आफू निकट भनिएका स्थायी कमिटीको बैठकमा सहभागीले राखेका धारणाका आधारमा स्पष्ट चार धार देखिएको हो।

आफू निकट भनिएका स्थायी कमिटी सदस्य बीचमा स्पष्ट विभाजन देखिएपछि के गर्ने भन्नेमा प्रचण्ड अन्योलमा परेका छन्।

“आज उहाँले पूर्व माओवादीहरू एकै ठाउँमा छौँ है भनेर देखाउन खोज्नु भएको थियो। आजबाट उहाँको भ्रम तोडियो,” एक स्थायी समिति सदस्यले भने।

आज बैठकमा सहभागी एक सदस्यले उपस्थित भएकाले राखेका धारणाका आधारमा चार धारमा पूर्वमाओवादी विभक्त भएको बताए।

पहिलो धार : अनुपस्थित

यो धारमा गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट र जनार्दन शर्मा छन्।

उनीहरूले आज प्रचण्डले बाेलाएको बैठकलाई बहिष्कार गरे। “हामी अध्यक्षले बाेलाए सधैँ जान तयार छौं तर गुटको भेलामा जादैनौं,” उनीहरूको जवाफ थियो।

दोस्रो धार

यो धारको प्रतिनिधित्व नारायाणकाजी श्रेष्ठले गरे। जसलाई देबबहादुर गुरुङ, मातृका यादव र गिरिराजमणि पोखरेलले साथ दिए। “उनीहरूले पार्टी फुटे फुटोस् तर, प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा गर्नुपर्छ भन्ने लाइनबाट कुरा राखे,” एक स्थायी समिति सदस्यले बताए। यो धारले निकै चर्को कुरा राखेको बताइएको छ।

तेस्रो धार

यो धार पार्टीभित्रको एकता बलियो हुनुपर्छ भन्ने ठान्छ। “पार्टीमा समीकरण होइन एकीकरणको भावना लैजानु पर्छ,” नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेल भन्छन्, “प्रधानमन्त्रीको राजीनामाको अजेण्डा हिजोको पनि होइन आजको पनि होइन र छैन।”

यो धारमा हरिबाेल गजुरेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, मणि थापा र देवेन्द्र पौडेल छन्।

चौथो धार

शक्ति बस्नेत र वर्षमान पुन २ जना यो धारमा छन्।

यो धारले न खुलेर कुरा गर्छ न विरोध। प्रचण्ड निवासमा बैठक सकिएपछि देखापढीसँग हाँस्दै एक सदस्यले भने, “उहाँहरू यस्तै हो। घाम देखे घामै राम्रो, जून देखे जूनै। अहिले त झन् पानी परेको बेलामा घाम नै चाहिएको छ।”

याे पनि पढ्नुहाेस्

प्रचण्डको दोधार : काका बन्ने कि बा ?

" /> काठमाडाैं। पूर्वमाओवादीमा चार धार देखिएको छ।

"> पूर्वमाओवादीमा ४ धार, प्रचण्ड अन्योलमा (भिडिओसहित): Dekhapadhi
पूर्वमाओवादीमा ४ धार, प्रचण्ड अन्योलमा (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्