कैलाली। आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती-महाकाली ब्यूरोले आज सुदूरपश्चिम प्रदेश बन्द गरेको छ।

बन्दको बिहानैदेखि प्रभाव परेको छ भने ठाउँठाउँमा शंकास्पद वस्तुसमेत फेला परेको छ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेको चन्द समूहको आरोप छ।  आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम अन्तर्गत आज सुदुरपश्चिम बन्द गरिएको जनाइएको छ ।

गत ३१ असारमा धनगढी उपमहानगरपालिका-७ वेलीबाट सो समूहका केन्द्रीय सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्यूरो इन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनीहरूका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ।

" /> कैलाली। आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती-महाकाली ब्यूरोले आज सुदूरपश्चिम प्रदेश बन्द गरेको छ।

बन्दको बिहानैदेखि प्रभाव परेको छ भने ठाउँठाउँमा शंकास्पद वस्तुसमेत फेला परेको छ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेको चन्द समूहको आरोप छ।  आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम अन्तर्गत आज सुदुरपश्चिम बन्द गरिएको जनाइएको छ ।

गत ३१ असारमा धनगढी उपमहानगरपालिका-७ वेलीबाट सो समूहका केन्द्रीय सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्यूरो इन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनीहरूका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ।

"> सुदूरपश्‍चिममा नेत्रविक्रम चन्द समूहको बन्दको प्रभाव: Dekhapadhi
सुदूरपश्‍चिममा नेत्रविक्रम चन्द समूहको बन्दको प्रभाव
कैलाली। आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती-महाकाली ब्यूरोले आज सुदूरपश्चिम प्रदेश बन्द गरेको छ।

बन्दको बिहानैदेखि प्रभाव परेको छ भने ठाउँठाउँमा शंकास्पद वस्तुसमेत फेला परेको छ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेको चन्द समूहको आरोप छ।  आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम अन्तर्गत आज सुदुरपश्चिम बन्द गरिएको जनाइएको छ ।

गत ३१ असारमा धनगढी उपमहानगरपालिका-७ वेलीबाट सो समूहका केन्द्रीय सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्यूरो इन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनीहरूका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्