काठमाडौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछाडी फर्कने पुल भत्किसकेको बताएका छन्।
पार्टीभित्र पछिल्लो समय देखा परेका विवादलाई लक्षित गर्दै सामाजिक सञ्जाल मार्फत् उनले सो धारणा व्यक्त गरेका हुन्। उनले पार्टी रुपान्तरणमा पुग्नैपर्नेमा जोड दिएका छन्।
“मार्क्सवादका त्रि आयाम, एकता, संघर्ष र रुपान्तरण,” उनले लेखेका छन्,“हामी गलत हुन सक्छौ, मार्क्सवाद सत्य हो, रुपान्तरणमा पुग्नै पर्छ।”
१० असारदेखि शुरू भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका केही नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टिभित्रको विवादले नयाँ मोड लिएको छ।
१६ असारपछि  बैठक पटक-पटक स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्‍ने तय छ। विवाद समाधानका लागि नेताहरूबीच विभिन्न चरणमा छलफल भएपनि समाधान हुन सकेको छैन।
" /> काठमाडौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछाडी फर्कने पुल भत्किसकेको बताएका छन्।
पार्टीभित्र पछिल्लो समय देखा परेका विवादलाई लक्षित गर्दै सामाजिक सञ्जाल मार्फत् उनले सो धारणा व्यक्त गरेका हुन्। उनले पार्टी रुपान्तरणमा पुग्नैपर्नेमा जोड दिएका छन्।
“मार्क्सवादका त्रि आयाम, एकता, संघर्ष र रुपान्तरण,” उनले लेखेका छन्,“हामी गलत हुन सक्छौ, मार्क्सवाद सत्य हो, रुपान्तरणमा पुग्नै पर्छ।”
१० असारदेखि शुरू भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका केही नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टिभित्रको विवादले नयाँ मोड लिएको छ।
१६ असारपछि  बैठक पटक-पटक स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्‍ने तय छ। विवाद समाधानका लागि नेताहरूबीच विभिन्न चरणमा छलफल भएपनि समाधान हुन सकेको छैन।
"> योगेश भट्टराई भन्छन्- ‘पछाडि फर्कने पुल भत्किसक्यो’: Dekhapadhi
योगेश भट्टराई भन्छन्- ‘पछाडि फर्कने पुल भत्किसक्यो’
काठमाडौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछाडी फर्कने पुल भत्किसकेको बताएका छन्।
पार्टीभित्र पछिल्लो समय देखा परेका विवादलाई लक्षित गर्दै सामाजिक सञ्जाल मार्फत् उनले सो धारणा व्यक्त गरेका हुन्। उनले पार्टी रुपान्तरणमा पुग्नैपर्नेमा जोड दिएका छन्।
“मार्क्सवादका त्रि आयाम, एकता, संघर्ष र रुपान्तरण,” उनले लेखेका छन्,“हामी गलत हुन सक्छौ, मार्क्सवाद सत्य हो, रुपान्तरणमा पुग्नै पर्छ।”
१० असारदेखि शुरू भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका केही नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टिभित्रको विवादले नयाँ मोड लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्