काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटीको बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ।

पार्टी अध्यक्षद्वयको छलफलपछि बैठक दिउँसोसम्मका लागि स्थगित भएको हो। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि स्थगित हुँदै आएको छ।

नेकपाभित्र देखिएको विवाद समाधान गर्न भन्दै नेताहरूबीच पटक-पटक छलफल भए पनि समाधान भने निस्कन सकेको छैन।

आज दिउँसो १ बजे पनि बैठक पुनः बस्छ कि बस्दैन भन्ने अन्याेल कायमै रहेको छ।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटीको बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ।

पार्टी अध्यक्षद्वयको छलफलपछि बैठक दिउँसोसम्मका लागि स्थगित भएको हो। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि स्थगित हुँदै आएको छ।

नेकपाभित्र देखिएको विवाद समाधान गर्न भन्दै नेताहरूबीच पटक-पटक छलफल भए पनि समाधान भने निस्कन सकेको छैन।

आज दिउँसो १ बजे पनि बैठक पुनः बस्छ कि बस्दैन भन्ने अन्याेल कायमै रहेको छ।

"> नेकपा स्थायी कमिटी दिउँसो १ बजेसम्मका लागि स्थगित: Dekhapadhi
नेकपा स्थायी कमिटी दिउँसो १ बजेसम्मका लागि स्थगित
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटीको बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ।

पार्टी अध्यक्षद्वयको छलफलपछि बैठक दिउँसोसम्मका लागि स्थगित भएको हो। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि स्थगित हुँदै आएको छ।

नेकपाभित्र देखिएको विवाद समाधान गर्न भन्दै नेताहरूबीच पटक-पटक छलफल भए पनि समाधान भने निस्कन सकेको छैन।

आज दिउँसो १ बजे पनि बैठक पुनः बस्छ कि बस्दैन भन्ने अन्याेल कायमै रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्