काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सुल्झाउन महाधिवेशन तयारीलाई निकासको सुत्र बनाउन आग्रह गरेका छन्।

“पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरण हो,” श्रेष्ठले ट्वीटरमा लेखेका छन्, “तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔँ।’

पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।

— NKShresthaPrakash (@nksthaprakash) July 21, 2020

असार १० गतेदेखि शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि विवाद उत्कर्षमा पुगेको थियो।

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीले महाधिवेशनमा छिटो जान सकिने बताएपछि अहिले दाहाल त्यसमा सहमत भएका छन्। त्यसपछि दुई अध्यक्षबीच तनाव कम हुँदै गएको छ।

यसैबीच नेकपा प्रवत्ता श्रेष्ठले महाधिवेशनलाई निकासको सुत्र बनाउन आव्हान गरेका हुन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सुल्झाउन महाधिवेशन तयारीलाई निकासको सुत्र बनाउन आग्रह गरेका छन्।

“पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरण हो,” श्रेष्ठले ट्वीटरमा लेखेका छन्, “तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔँ।’

पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।

— NKShresthaPrakash (@nksthaprakash) July 21, 2020

असार १० गतेदेखि शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि विवाद उत्कर्षमा पुगेको थियो।

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीले महाधिवेशनमा छिटो जान सकिने बताएपछि अहिले दाहाल त्यसमा सहमत भएका छन्। त्यसपछि दुई अध्यक्षबीच तनाव कम हुँदै गएको छ।

यसैबीच नेकपा प्रवत्ता श्रेष्ठले महाधिवेशनलाई निकासको सुत्र बनाउन आव्हान गरेका हुन्।

"> महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔं : नेकपा प्रवक्ता श्रेष्ठ: Dekhapadhi
महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔं : नेकपा प्रवक्ता श्रेष्ठ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सुल्झाउन महाधिवेशन तयारीलाई निकासको सुत्र बनाउन आग्रह गरेका छन्।

“पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरण हो,” श्रेष्ठले ट्वीटरमा लेखेका छन्, “तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔँ।’

पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।
— NKShresthaPrakash (@nksthaprakash) July 21, 2020

असार १० गतेदेखि शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि विवाद उत्कर्षमा पुगेको थियो।

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीले महाधिवेशनमा छिटो जान सकिने बताएपछि अहिले दाहाल त्यसमा सहमत भएका छन्। त्यसपछि दुई अध्यक्षबीच तनाव कम हुँदै गएको छ।

यसैबीच नेकपा प्रवत्ता श्रेष्ठले महाधिवेशनलाई निकासको सुत्र बनाउन आव्हान गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्