काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट (नेकपा)ले बाढीपहिरो प्रभावितको उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सरकारको सरकारको ध्यानाकर्षण गराएको छ। आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले राहत, उद्धार र पुनरस्थापनाको काममा जुट्न नेता/कार्यकर्तालाई निर्देशन दिने प्रस्ताव समेत पारित गरेको छ।

केहीबेर बसेको बैठक १३ साउन बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आजको स्थायी समिटी बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। आजको बैठक अध्यक्ष ओली अनुपस्थित थिए। 

“प्राकृतिक विपत्तिको यस अवस्थामा उद्दार र राहतको कामलाई अरु प्रभावकारी बनाउन, घाइतेहरूको निशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहिन भएकाहरूलाई अस्थायी वासको प्रबन्ध गर्न, अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न र ध्वस्त भएका सडक तथा पुलहरूको अविलम्व पुनर्निर्माण गर्नका लागि सरकारसँग गम्भीर ध्यानाकर्षण गर्दछ”, स्थायी कमिटीले पारित गरेको प्रस्ताव सुनाउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। 

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट (नेकपा)ले बाढीपहिरो प्रभावितको उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सरकारको सरकारको ध्यानाकर्षण गराएको छ। आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले राहत, उद्धार र पुनरस्थापनाको काममा जुट्न नेता/कार्यकर्तालाई निर्देशन दिने प्रस्ताव समेत पारित गरेको छ।

केहीबेर बसेको बैठक १३ साउन बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आजको स्थायी समिटी बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। आजको बैठक अध्यक्ष ओली अनुपस्थित थिए। 

“प्राकृतिक विपत्तिको यस अवस्थामा उद्दार र राहतको कामलाई अरु प्रभावकारी बनाउन, घाइतेहरूको निशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहिन भएकाहरूलाई अस्थायी वासको प्रबन्ध गर्न, अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न र ध्वस्त भएका सडक तथा पुलहरूको अविलम्व पुनर्निर्माण गर्नका लागि सरकारसँग गम्भीर ध्यानाकर्षण गर्दछ”, स्थायी कमिटीले पारित गरेको प्रस्ताव सुनाउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। 

"> बाढीपहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण: Dekhapadhi
फाइल तस्वीर।
बाढीपहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट (नेकपा)ले बाढीपहिरो प्रभावितको उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सरकारको सरकारको ध्यानाकर्षण गराएको छ। आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले राहत, उद्धार र पुनरस्थापनाको काममा जुट्न नेता/कार्यकर्तालाई निर्देशन दिने प्रस्ताव समेत पारित गरेको छ।</p> <p style="text-align: justify;">केहीबेर बसेको बैठक&nbsp;१३ साउन बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आजको स्थायी समिटी बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। आजको बैठक अध्यक्ष&nbsp;ओली अनुपस्थित थिए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;प्राकृतिक विपत्तिको यस अवस्थामा उद्दार र राहतको कामलाई अरु प्रभावकारी बनाउन, घाइतेहरूको निशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहिन भएकाहरूलाई अस्थायी वासको प्रबन्ध गर्न, अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न र ध्वस्त भएका सडक तथा पुलहरूको अविलम्व पुनर्निर्माण गर्नका लागि सरकारसँग गम्भीर ध्यानाकर्षण गर्दछ&rdquo;, स्थायी कमिटीले पारित गरेको प्रस्ताव सुनाउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्