हवाई उडान र लामो दूरीका सवारीसाधन भदौ १ गतेबाट खुल्ने <p>काठमाडौं। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू भदौ १ गतेबाट खुल्ने भएको छ।&nbsp;</p> <p>सरकारले सुरक्षा मापदण्ड लागू गरेर उडान खोल्ने निर्णय गरेको हो।&nbsp;</p> <p>त्यस्तै छोटो, मध्यम र लामो दूरीका जिल्ला, अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सार्वजनिक सवारीसाधनहरू पनि भदौ १ गतेबाटै खुल्ने भएका छन्।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्