नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले धेरै अघिदेखि एउटा कथा भन्दै आएका छन्। 

उनले भन्ने कथा अल्वर्ट आइन्सटाइनको हो। 

एकजना बेलायती विश्व सुन्दरीले निकै कोसिस गरेपछि आइन्सटाइनलाई भेटिछन्। भेटेपछि त झन् उनी आइन्साइटनसित हुरूक्कै भइन्। भनिछन्, “हेर आइन्सटाइन तिमी यति तगडा छौं। सोच त।”

“के सोच्ने?” आइन्सटाइनले सोधेछन्। 

“म यति राम्री छु। तिमी यति जिनियस छौ। सोच त, मेरो जस्तो रूप र तिम्रो जस्तो दिमाग भएको बच्चा जन्मियो भने त्यो कस्तो होला?” 

आइन्सटाइन मुसुमुसु हाँसेछन् र भनेछन्, “यस्तो पनि त हुन सक्छ नि।” 

“कस्तो?” युवतीले सोधिछन्। 

“म यस्तो कुरूप छु। तिम्रो फिटिक्कै वुद्धि छैन। यदि म जस्तो कुरूप तर तिमी जस्तो बुद्धि नभएको बच्चा जन्मियो भने चाहिँ के हाल होला?” 

नेकपा नेता रायमाझीले एमाले र माओवादीको एकतालाई आइन्सटाइनको पछिल्लो भनाइसँग जोड्ने गरेका छन्। 

एमालेको संगठन कौशलता अनि व्यवस्थापन र माओवादीको गतिशीलताबाट गज्जबको नेकपा जन्मिन्छ भनेको त एमालेको गुटवाज र माओवादीको भद्रगोल मिलेको नेकपा बन्यो। 

“आफैं पार्टी बनाउन सक्छु भन्ने हिम्मत भएन। त्यसैले उहाँ एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कब्जा गर्न खोज्दै हुनुहन्छ। प्रधानमन्त्री ओलीसँग असहमत भएकालाई लिएर असन्तुष्टहरूको ग्रुप बनाउने र तिनैलाई प्रयोग गरेर पार्टी कब्जा गर्ने रणनीति उहाँको छ।” 

नेकपा नेता रायमाझीको भनाइले नेकपाको वर्तमान हालतलाई राम्ररी प्रष्ट्याउँछ। 

तर, यो पार्टी कसरी यस्तो हालतमा पुग्यो त? 

यसको लागि भने, एकता गर्दाको समयमै फर्कनु पर्छ। 

पार्टी एकताको तयारी हुँदै थियो। एमाले ठूलो पार्टी थियो, माओवादी सानो। आकारको हिसाबले करिब ३० प्रतिशत मात्र। पार्टी एकीकरण नगरी भएकै छैन। आकारको हिसाबले पार्टी एकीकरण गर्न प्रचण्ड डराइरहेका थिए। 

कारण, ‘एमालेको पेलाइमा परियो भने के गर्ने? ३० प्रतिशतले पार्टी फुटाउन पनि मिल्दैन।’ 

त्यसैले, मन मिलेन भने पार्टी फुटाउन सजिलो हुने गरी आफूलाई ४० प्रतिशत हिस्सा दिनु पर्ने माग प्रचण्डले राखे। “एकताको लागि भागवण्डा हुँदै थियो, हामीले प्रचण्डको माग जायजै ठानेर ओके भनिदियौं,” प्रधानमन्त्री निकट एक स्थायी समिति सदस्य भन्छन्। 

पार्टी एक भएको करिब २ वर्षसम्म प्रधानमन्त्रीले पूर्वएमाले र पूर्वमाओवादीका दुवै पक्षका नेताहरूलाई भेटेनन्। “प्रधानमन्त्रीले सचेत भएरै यसो गर्नु भएको हो,” स्थायी कमिटीका ती सदस्य भन्छन्, “मेरो र अर्को पार्टीबाट आएको नेता नभनी बराबर दूरीमा राखेर समान व्यवहार गर्न खोज्दा कतिपय आफू समर्थक नेता कार्यकर्ता बिच्किए।” 

तर, प्रचण्डले भने सुरूदेखि नै माओवादीलाई एक ढिक्का राख्ने र गोप्यरूपमा पूर्वएमालेभित्र खेल्ने रणनीति अख्तियार गरेको प्रधानमन्त्री ओली निकट नेताहरूको आरोप छ। एक मन्त्री भन्छन्, “पूर्वएमालेबीचको अन्तरविरोधमा खेलेर प्रचण्डले आफ्नो हात माथि पार्न खोजे।” 

“प्रचण्ड पार्टी कब्जा गर्न चाहनुहुन्छ,” स्थायी कमिटीका अर्का सदस्य भन्छन्, “आफैं पार्टी बनाउन सक्छु भन्ने हिम्मत भएन। त्यसैले उहाँ एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कब्जा गर्न खोज्दै हुनुहन्छ। प्रधानमन्त्री ओलीसँग असहमत भएकालाई लिएर असन्तुष्टहरूको ग्रुप बनाउने र तिनैलाई प्रयोग गरेर पार्टी कब्जा गर्ने रणनीति उहाँको छ।” 

“केपी ओलीले दुवै पद छोड्नु पर्छ। घचेटेर बालकोट पठाउन पाउनु पर्छ भन्ने तपाईंको माग हो भने त्यो पूरा हुँदैन। तर, पार्टी जोगाउन म कम्प्रोमाइज गर्न तयार छु। त्यो कम्प्रोमाइज के हो, छलफल गरौं,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ। 

लामो समय प्रचण्डसँग सहकार्य गरेका नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलको बुझाइ पनि उस्तै छ। भन्छन्, “पहिलादेखि नै उहाँको स्वभाव पार्टीभित्र रहेको प्रवृत्तिमा खेल्ने हो। आफू चाहिँ सबैतिर ठिक्क बन्ने अनि फरक प्रवृत्तिलाई लडाउने र त्यसबाट फाइदा लिने। नेतृत्व त सबै मिल्दा खुसी हुनुपर्ने हो। तर उहाँ नमिल्दा खुसी हुने र नमिलेको ठाउँमा आफू खेल्ने गर्नुहुन्छ।” 

“स्थायी समितिको बैठक भद्रगोल र सरकारको काम प्रभावित हुन थालेपछि प्रधानमन्त्री प्रचण्डसँग क्लियर कुरा गर्नुपर्छ भन्ने मुडमा पुग्नु भयो,” एक सचिवालय सदस्य भन्छन्, “हेड काउन्ट गरेर भद्रगोल गर्ने कि सहमति गरेर एकीकरण र एकता प्रक्रियालाई टुंग्याउने रोजाइ प्रचण्डको हो। अब अति भयो भनेर गएको हप्ता हामीले वार्ताको म्याराथन नै चलायौं।” 

योजना मुताबिक गएको हप्ता प्रधानमन्त्री र प्रचण्डबीच एक्लाएक्लै र अन्य नेता समेत राखेर तिनचोटी वार्ता भयो। पहिलो दिनको बैठकमा सुरूमै प्रधानमन्त्रीले भने, “केपी ओलीले दुवै पद छोड्नु पर्छ। घचेटेर बालकोट पठाउन पाउनु पर्छ भन्ने तपाईंको माग हो भने त्यो पूरा हुँदैन। तर, पार्टी जोगाउन म कम्प्रोमाइज गर्न तयार छु। त्यो कम्प्रोमाइज के हो, छलफल गरौं,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ। 

त्यसपछि दुई अध्यक्षबीच मन माझामाझको काम भयो। जनार्दन शर्मा, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेल साथमै थिए। 

दोस्रो दिन प्रचण्डले आफ्नो दुःख सुखका कुरा राखे। तेस्रो दिन, सहमतिको कुरा भयो। 

स्रोत भन्छ, त्यो दिन ‘प्रधानमन्त्रीले प्रचण्डलाई महाधिवेशन गरौं’ भन्नु भो। 

प्रचण्डले सोधे, “कहिले ?” 

दुई पार्टी एकीकरण गर्दा २ वर्षमा महाधिवेशन गर्ने भनिएको थियो। तर, एकीकरण गरेको ३ वर्ष लाग्दा पनि महाधिवेशन हुन सकेको छैन।

पाँचजना नेता बसेर सहमति भयो, ‘मंसिरमा महाधिवेशन गर्ने, प्रचण्ड अध्यक्ष बन्ने। चुनाव गर्ने,  प्रचण्ड प्रधानमन्त्री बन्ने।’ 

गएको माघ १४ देखि १९ गतेसम्म भएको केन्द्रीय समिति बैठकले चैतको २५ देखि ३० सम्ममा महाधिवेशन गर्ने भनेर निर्णय गरिसकेको छ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, “त्यो भन्दा उता जानै मिल्दैन। ढिलोमा चैतको अन्तिममा महाधिवेशन गरौं र चाँडाेमा मंसिरमा सहमतिमा महाधिवेशन गरौं। तपाईंलाई अध्यक्ष बनाउने कुरामा मेरो सहमति छ। सहमति गर्ने भनेपछि सबै कुरा सहमतिमा गर्ने हो। यहाँ भन्दा उता सरकारमा तपाई किचकिच नगर्नुस्। मलाई २ वर्ष राम्रोसँग काम गर्न दिनुस। अर्को चुनाव गरौं। म आफैं तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गरी चुनाव प्रचारमा हिँड्छु।  चुनावपछि तपाईं प्रधानमन्त्री बन्नुस् । पार्टीको हाइट पनि बढ्छ।” 

स्रोत भन्छ, “यसमा प्रचण्ड सहमत हुनुभयो। सहमति गर्दा जनार्दन शर्मा र विष्णु पौडेल साथमै थिए।” 

“शंकर पोखरेलले प्रधानमन्त्रीलाई सीधासीधा भन्न सक्नु हुँदो रहेछ,” प्रचण्डले भने, “उहाँलाई पनि सहमति गर्दा राखौं।” 

पाँचजना नेता बसेर सहमति भयो, ‘मंसिरमा महाधिवेशन गर्ने, प्रचण्ड अध्यक्ष बन्ने। चुनाव गर्ने,  प्रचण्ड प्रधानमन्त्री बन्ने।’ 

यसलाई विष्णु पौडेल र जनार्दन शर्मा मिलेर लिपिवद्ध गरे। 

त्यही दिन सहमतिलाई सचिवालय बैठकमा लैजाने कुरा भयो। सचिवालयबाट महाधिवेशनको निर्णय गर्ने र निर्णयलाई स्थायी समितिमा लैजाने अनि निर्णय पास गरी स्थायी समितिको बैठक टुंगाउने। 

सचिवालयको बैठक शनिबार हुने भयो। 

त्यसपछि प्रचण्डले भने, “हाम्रो सहमतिको कुरा राष्ट्रपतिलाई पनि थाहा हुनुपर्छ। राष्ट्रपतिलाई साक्षी राखौं। म एक स्टेपमाथि अभिभावकको छेउमा यो सहमति होस भन्ने चाहन्छु।”

“यो जरूरी कुरा होइन,” प्रधानमन्त्रीले भने, “जाने भए जाउँ केही छैन।” 

राष्ट्रपतिसँग समय लिने जिम्मा विष्णु पौडेललाई दिइयो। 

सचिवालय बैठकमा प्रधानमन्त्रीबाट अघिल्लो दिनको सल्लाह अनुसारको प्रस्ताव आयो। प्रचण्डले त्यसलाई समर्थन गरे। विपक्षमा माधव नेपाल मात्रै थिए। तर, उनले पनि महाधिवेशन नगर्ने भनेनन्।

प्रचण्डले विष्णु पौडेललाई छुट्टै निर्देशन दिए, “म, तपाईं र प्रधानमन्त्री जाने भइहाल्यौं। एकतामा लागेको जनार्दनजी पनि हो, उहाँलाई पनि लैजाउ र अर्को शंकरजीलाई पनि लैजानु पर्छ।” 

शनिबारको सचिवालयको बैठकपछि पाँचजना नै शीतलनिवास जाने सहमति भयो।

शनिबार सचिवालयको बैठक बस्यो। सचिवालय बैठकमा प्रधानमन्त्रीबाट अघिल्लो दिनको सल्लाह अनुसारको प्रस्ताव आयो। प्रचण्डले त्यसलाई समर्थन गरे। विपक्षमा माधव नेपाल मात्रै थिए। तर, उनले पनि महाधिवेशन नगर्ने भनेनन्।

भने, “गर्ने हो भने डिटेल प्रस्ताव चाहिन्छ, होइन भने म मान्दिनँ। भोलि स्थायी समितिको बैठक बस्नु पर्‍याे। नभए म नोट अफ डिसेन्ट लेख्छु।” 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ मुण्टो निहुराएर बसिरहे, केही बोलेनन्। अरू लगभग सहमत भए। 

आइतबार फेरि सचिवालयको बैठक बस्ने। महाधिवेशनको प्रस्ताव ल्याउने  र स्थायी कमिटीको बैठक तोक्ने सहमति भयो। 

बैठक सकिएपछि पूर्व निर्धारित योजनाबमोजिम प्रधानमन्त्री राष्ट्रपति भवन तिर लागे। तर, प्रचण्ड देखिएनन्। 

यहीबीचमा प्रचण्डको मोबाइलमा विष्णु पौडेलले फोन गरेर भने, “खोई त तपाईं?” प्रचण्डले ‘प्रधानमन्त्री निवास तिर जादै छु’ भने। 

“मैले त तपाईंले भनेअनुसार राष्ट्रपतिसँग समय मिलाएको छु”, पौडेलले भने,  “मैले तपाईंलाई म्यासेज नै पठाएको छु। हेर्नु भएन र?” 
प्रचण्डले भने, “ए.... ठिकै छ। हुन त एक, दुई दिन पछि गरेको भए पनि हुने थियो। लुगा पनि मिलेको छैन। के कसो हो?” 

‘मैले तपाईंले भनेर समय लिएको हो’ विष्णु पौडेलले यसो भनेपछि प्रचण्ड राष्ट्रपति भवनतिर लागे। 

प्रचण्डले  ‘प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको’ बताए। बरू, आफू ‘परिबन्दमा परेर राष्ट्रपति भवन गएको’ जवाफ दिए। यद्यपि आज नारायणकाजी श्रेष्ठले प्रचण्ड आफू खुसी नै राष्ट्रपतिलाई भेट्न गएको बताएका छन्।

सबै नेता पुगेपछि, राष्ट्रपतिले सीधा प्रश्न गरिन्, “तपाईंहरूले आकस्मिक रूपमा समय किन माग्नु भो?  तपाईंहरू विभिन्न समयमा मलाई विवादमा तान्ने गर्नुहुन्छ। पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले समय मागेपछि मैले नदिउ पनि भएन। मैले अर्को कार्यक्रम क्यान्सिल गरेर तपाईलाई समय दिएको छु। तर, तपाईंहरू आएपछि जहिल्यै पनि एउटा एउटा विवाद गर्नुहुन्छ र संस्थालाई विवादमा तान्नु हुन्छ। किन आउनु भो ल भन्नुस्।” 

राष्ट्रपति भवनमा के-के भयो यहाँ पढ्नुहोस्। 

एक घण्टा बसाइँपछि नेताहरू छुटिने बेला भो। राष्ट्रपतिले भनिन्, “तपाईंहरूलाई भोक लागेको छ होला, खाजा मगाउ?”  
‘होइन’ भन्दै सबै नेता निस्किए। 

राष्ट्रपति भवनबाट प्रचण्ड बाहिर निस्किएको केही समयपछि छोरी गंगा दाहालले आफ्नो फेसबुकमा दुई नेताबीच कुनै सहमति नभएको आसयको स्ट्याटस लेखिन्। 

भोलिपल्ट बिहान, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका सचिवालय सदस्य र केही स्थायी समिति सदस्यलाई राखेर प्रचण्डले ‘प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको’ बताए। बरू, आफू ‘परिबन्दमा परेर राष्ट्रपति भवन गएको’ जवाफ दिए। यद्यपि आज नारायणकाजी श्रेष्ठले प्रचण्ड आफू खुसी नै राष्ट्रपतिलाई भेट्न गएको बताएका छन्।

किन फर्के प्रचण्ड? 

प्रचण्ड सहमतिबाट किन पछाडि फर्किए भन्ने कुरामा बालुवाटारको आफ्नै बुझाइ छ। स्रोत भन्छ,  “साधारणतया, माधव नेपालले तर्साएर वा नेपालका मान्छेले धम्काएको भरमा आफूले गरेको सहमतिबाट उहाँ पछि हटिरहनु भएको छैन। किनभने नेपाललाई त उहाँले छोडेरै आएको हो।” 

“प्रधानमन्त्रीसँग प्रचण्डले बारम्बार ‘माधव नेपाल मलाई गह्रुँगाे भारी भए’ भनिरहेका थिए। ‘धेरै बोक्न सक्दिनँ म बिसाउन चाहन्छु,’ उनले पटक-पटक प्रधानमन्त्रीसँग भन्दै आएका छन्, ‘मलाई अलिकति समय चाहिन्छ।’

तर, आफैंले बिसाउन खोजिरहेको भारीकै पछि प्रचण्ड किन लागे त? 

ओली पक्षले जवाफ पाएको छैन या पाएको जवाफ सार्वजनिक गरिरहेको छैन। 

आइतबार साँझ ४ बजे प्रचण्ड बालुवाटार पुगे। स्रोत भन्छ, “त्यो दिन प्रचण्ड असाध्यै मलिन र निराश देखिन्थे।”

प्रधानमन्त्रीले सोधे, “के भयो अध्यक्ष ज्यू?” 

उनले सीधा ढंगले प्रधानमन्त्रीसँग बाेलेनन्। भूइँतिर हेर्दै भने, “तपाईंले जनताको बहुदलीय जनवादको कुरा उठाउनु भयो। मलाई विचार सित पद साट भन्नु भो, त्यसकारणले म झस्किएँ। ममा चिसो पस्यो। माधवजीले पनि गाली गरे।” 

त्यसदिन अर्थात् आइतबार बिहान ११ बजेका लागि प्रचण्डसँगको भेटघाट तय गरिएको थियो। तर, प्रचण्ड नआएपछि प्रधानमन्त्रीले आफ्ना निकटका नेतासँग छलफल गरे। छलफलको निचोड थियो, ‘प्रचण्ड अहिले विचारको कुरा उठाएर प्रोभोक गर्ने र पूर्वमाओवादीलाई एकै ठाउँमा राख्ने प्रयत्नमा छन्।’ 

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै स्रोत थप्छ, “मैले तपाईंलाई पटक-पटक भन्दै आएको छु, नेकपाको यो क्लाइमेक्स होइन। यो भन्दा पार्टी धेरै माथि जान्छ। त्यो पार्टी अब तपाईंबाट पार लाग्दैन। अब तपाईं नेता बन्न लायक रहनुभएन।” 

प्रचण्डले ‘तपाईंको कुराले म झस्किएँ। ममा चिसो पस्यो। माधव जीले पनि गाली गरे’ भनेपछि प्रधानमन्त्री ओलीले सोझै असहमति राखेको स्रोतले बतायो। 

स्रोतका भन्छ, “प्रधानमन्त्रीले सीधै प्रचण्डजी तपाईं यत्रो ठूलो पार्टीलाई लिड गर्ने मान्छे तर योग्यता राख्नु हुन्न रहेछ भन्नुभयो। लिडरहरू असहमतिमा पनि कतिपय कुरा पचाएर अघि बढ्छन्। आक्रमणलाई पचाउँछन्। तपाईंंमा नेतामा हुने गुण देखिनँ मैले। यस्तो मान्छेले यति ठूलो पार्टी कसरी चलाउँछ? म फ्रस्टेड भएँ। म अब आफ्नो बाटो लाग्छु। तपाईं आफ्नो बाटो लाग्नुस्। तपाईंले चाहे जसरी सक्नुहुन्छ भने मलाई निकाल्नस्। म तपाईंलाई स्पष्ट शब्दमा भन्छु, केन्द्रीय कमिटी, स्थायी कमिटी, संसदीय दल, सचिवालय कतै पनि तपाईंको बहुमत पुग्दैन। कोही पनि साथीहरू एकताको विपक्षमा छैनन्।” 

त्यसपछि दुई अध्यक्षबीच भेट भएको आजै हो। 

स्थाथी कमिटी एक साताका लागि फेरि सरेको छ। 

" /> नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले धेरै अघिदेखि एउटा कथा भन्दै आएका छन्। 

"> ‘प्रचण्ड नेता बन्न लायक रहेनन्’: Dekhapadhi नेतृत्व त सबै मिल्दा खुसी हुनुपर्ने हो। तर प्रचण्ड नमिल्दा खुसी हुने र नमिलेको ठाउँमा आफू खेल्ने गर्नुहुन्छ।
  • प्रचण्डले सुरूदेखि नै माओवादीलाई एक ढिक्का राख्ने र गोप्यरूपमा पूर्वएमालेभित्र खेल्ने रणनीति अख्तियार गरे।
  • प्रधानमन्त्री ओलीसँग असहमत भएकालाई लिएर असन्तुष्टहरूको ग्रुप बनाउने र तिनैलाई प्रयोग गरेर पार्टी कब्जा गर्ने रणनीति प्रचण्डको छ।
  • ">
    ‘प्रचण्ड नेता बन्न लायक रहेनन्’ <p style="text-align: justify;">नेकपा स्थायी समिति&nbsp;सदस्य टोपबहादुर रायमाझीले धेरै अघिदेखि एउटा कथा भन्दै आएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनले भन्ने कथा अल्वर्ट आइन्सटाइनको हो।&nbsp;</p> <p style="text-align: justify;">एकजना बेलायती विश्व सुन्दरीले निकै कोसिस गरेपछि आइन्सटाइनलाई भेटिछन्। भेटेपछि त झन् उनी आइन्साइटनसित हुरूक्कै भइन्। भनिछन्, &ldquo;हेर आइन्सटाइन तिमी यति तगडा छौं। सोच त।&rdquo;</p> <p style="text-align: justify;">&ldquo;के सोच्ने?&rdquo; आइन्सटाइनले सोधेछन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;म यति राम्री छु। तिमी यति जिनियस छौ। सोच त, मेरो जस्तो रूप र तिम्रो जस्तो दिमाग भएको बच्चा जन्मियो भने त्यो कस्तो होला?&rdquo;&nbsp;</p> <p style="text-align: justify;">आइन्सटाइन मुसुमुसु हाँसेछन् र भनेछन्, &ldquo;यस्तो पनि त हुन सक्छ नि।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">&ldquo;कस्तो?&rdquo; युवतीले सोधिछन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;म यस्तो कुरूप छु। तिम्रो फिटिक्कै वुद्धि छैन। यदि म जस्तो कुरूप तर तिमी जस्तो बुद्धि नभएको बच्चा जन्मियो भने चाहिँ&nbsp;के हाल होला?&rdquo;&nbsp;</p> <p style="text-align: justify;">नेकपा नेता रायमाझीले एमाले र माओवादीको एकतालाई आइन्सटाइनको पछिल्लो भनाइसँग जोड्ने गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">एमालेको संगठन कौशलता अनि व्यवस्थापन र माओवादीको गतिशीलताबाट गज्जबको नेकपा जन्मिन्छ भनेको त एमालेको गुटवाज र माओवादीको भद्रगोल मिलेको नेकपा बन्यो।&nbsp;</p> <blockquote> <p style="text-align: justify;">&ldquo;आफैं पार्टी बनाउन सक्छु भन्ने हिम्मत भएन। त्यसैले उहाँ एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कब्जा&nbsp;गर्न खोज्दै हुनुहन्छ। प्रधानमन्त्री ओलीसँग असहमत भएकालाई लिएर असन्तुष्टहरूको ग्रुप बनाउने र तिनैलाई प्रयोग गरेर पार्टी कब्जा&nbsp;गर्ने रणनीति उहाँको छ।&rdquo;&nbsp;</p> </blockquote> <p style="text-align: justify;">नेकपा नेता रायमाझीको भनाइले नेकपाको वर्तमान हालतलाई राम्ररी प्रष्ट्याउँछ।&nbsp;</p> <p style="text-align: justify;">तर, यो पार्टी कसरी यस्तो हालतमा पुग्यो त?&nbsp;</p> <p style="text-align: justify;">यसको लागि भने, एकता गर्दाको समयमै फर्कनु पर्छ।&nbsp;</p> <p style="text-align: justify;">पार्टी एकताको तयारी हुँदै थियो। एमाले ठूलो पार्टी थियो, माओवादी सानो। आकारको हिसाबले करिब ३० प्रतिशत मात्र। पार्टी एकीकरण नगरी भएकै छैन। आकारको हिसाबले पार्टी एकीकरण गर्न प्रचण्ड डराइरहेका थिए।&nbsp;</p> <p style="text-align: justify;">कारण, &lsquo;एमालेको पेलाइमा परियो भने के गर्ने? ३० प्रतिशतले पार्टी फुटाउन पनि मिल्दैन।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">त्यसैले, मन मिलेन भने पार्टी फुटाउन सजिलो हुने गरी&nbsp;आफूलाई ४० प्रतिशत हिस्सा दिनु पर्ने माग प्रचण्डले राखे। &ldquo;एकताको लागि भागवण्डा हुँदै थियो, हामीले प्रचण्डको माग जायजै ठानेर ओके भनिदियौं,&rdquo; प्रधानमन्त्री निकट एक स्थायी समिति&nbsp;सदस्य भन्छन्।&nbsp;</p> <p style="text-align: justify;">पार्टी एक भएको करिब २ वर्षसम्म प्रधानमन्त्रीले पूर्वएमाले र पूर्वमाओवादीका दुवै पक्षका नेताहरूलाई भेटेनन्। &ldquo;प्रधानमन्त्रीले सचेत भएरै यसो गर्नु भएको हो,&rdquo; स्थायी कमिटीका ती सदस्य भन्छन्, &ldquo;मेरो र अर्को पार्टीबाट आएको नेता नभनी बराबर दूरीमा राखेर समान व्यवहार गर्न खोज्दा कतिपय आफू समर्थक नेता कार्यकर्ता बिच्किए।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">तर, प्रचण्डले भने सुरूदेखि नै माओवादीलाई एक ढिक्का राख्ने र गोप्यरूपमा पूर्वएमालेभित्र खेल्ने रणनीति अख्तियार गरेको प्रधानमन्त्री ओली निकट नेताहरूको आरोप छ। एक मन्त्री भन्छन्, &ldquo;पूर्वएमालेबीचको अन्तरविरोधमा खेलेर प्रचण्डले आफ्नो हात माथि पार्न खोजे।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">&ldquo;प्रचण्ड पार्टी कब्जा गर्न चाहनुहुन्छ,&rdquo; स्थायी कमिटीका अर्का सदस्य भन्छन्, &ldquo;आफैं पार्टी बनाउन सक्छु भन्ने हिम्मत भएन। त्यसैले उहाँ एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कब्जा&nbsp;गर्न खोज्दै हुनुहन्छ। प्रधानमन्त्री ओलीसँग असहमत भएकालाई लिएर असन्तुष्टहरूको ग्रुप बनाउने र तिनैलाई प्रयोग गरेर पार्टी कब्जा&nbsp;गर्ने रणनीति उहाँको छ।&rdquo;&nbsp;</p> <blockquote> <p style="text-align: justify;">&ldquo;केपी ओलीले दुवै&nbsp;पद छोड्नु पर्छ। घचेटेर बालकोट पठाउन पाउनु पर्छ भन्ने तपाईंको माग हो भने त्यो पूरा हुँदैन। तर, पार्टी जोगाउन म कम्प्रोमाइज गर्न तयार छु। त्यो कम्प्रोमाइज के हो, छलफल गरौं,&rdquo; प्रधानमन्त्रीको भनाइ&nbsp;उद्धृत गर्दै स्रोत भन्छ।&nbsp;</p> </blockquote> <p style="text-align: justify;">लामो समय प्रचण्डसँग सहकार्य गरेका नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलको बुझाइ&nbsp;पनि उस्तै छ। भन्छन्, &ldquo;पहिलादेखि नै उहाँको स्वभाव पार्टीभित्र रहेको प्रवृत्तिमा खेल्ने हो। आफू चाहिँ&nbsp;सबैतिर ठिक्क बन्ने अनि&nbsp;फरक प्रवृत्तिलाई लडाउने र त्यसबाट फाइदा लिने। नेतृत्व त सबै&nbsp;मिल्दा खुसी हुनुपर्ने हो। तर उहाँ नमिल्दा खुसी हुने र नमिलेको ठाउँमा आफू खेल्ने गर्नुहुन्छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">&ldquo;स्थायी समितिको बैठक भद्रगोल र सरकारको काम प्रभावित हुन थालेपछि प्रधानमन्त्री प्रचण्डसँग क्लियर कुरा गर्नुपर्छ भन्ने मुडमा पुग्नु भयो,&rdquo; एक सचिवालय सदस्य भन्छन्, &ldquo;हेड काउन्ट गरेर भद्रगोल गर्ने कि&nbsp;सहमति&nbsp;गरेर एकीकरण र एकता प्रक्रियालाई टुंग्याउने रोजाइ&nbsp;प्रचण्डको हो। अब अति भयो भनेर गएको हप्ता हामीले वार्ताको म्याराथन नै चलायौं।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">योजना मुताबिक गएको हप्ता प्रधानमन्त्री र प्रचण्डबीच एक्लाएक्लै र अन्य नेता समेत राखेर तिनचोटी वार्ता भयो। पहिलो दिनको बैठकमा सुरूमै प्रधानमन्त्रीले भने, &ldquo;केपी ओलीले दुवै&nbsp;पद छोड्नु पर्छ। घचेटेर बालकोट पठाउन पाउनु पर्छ भन्ने तपाईंको माग हो भने त्यो पूरा हुँदैन। तर, पार्टी जोगाउन म कम्प्रोमाइज गर्न तयार छु। त्यो कम्प्रोमाइज के हो, छलफल गरौं,&rdquo; प्रधानमन्त्रीको भनाइ&nbsp;उद्धृत गर्दै स्रोत भन्छ।&nbsp;</p> <p style="text-align: justify;">त्यसपछि दुई अध्यक्षबीच मन माझामाझको काम भयो। जनार्दन&nbsp;शर्मा, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेल साथमै थिए।&nbsp;</p> <p style="text-align: justify;">दोस्रो दिन प्रचण्डले आफ्नो दुःख सुखका कुरा राखे। तेस्रो दिन, सहमतिको कुरा भयो।&nbsp;</p> <p style="text-align: justify;">स्रोत भन्छ, त्यो दिन &lsquo;प्रधानमन्त्रीले प्रचण्डलाई महाधिवेशन गरौं&rsquo; भन्नु भो।&nbsp;</p> <p style="text-align: justify;">प्रचण्डले सोधे, &ldquo;कहिले ?&rdquo;&nbsp;</p> <p style="text-align: justify;">दुई पार्टी एकीकरण गर्दा २ वर्षमा महाधिवेशन गर्ने भनिएको थियो। तर, एकीकरण गरेको ३ वर्ष लाग्दा पनि महाधिवेशन हुन सकेको छैन।</p> <blockquote> <p style="text-align: justify;">पाँचजना नेता बसेर सहमति&nbsp;भयो, &lsquo;मंसिरमा महाधिवेशन गर्ने, प्रचण्ड अध्यक्ष बन्ने। चुनाव गर्ने, &nbsp;प्रचण्ड प्रधानमन्त्री बन्ने।&rsquo;&nbsp;</p> </blockquote> <p style="text-align: justify;">गएको माघ १४ देखि १९ गतेसम्म भएको केन्द्रीय समिति&nbsp;बैठकले चैतको २५ देखि ३० सम्ममा महाधिवेशन गर्ने भनेर निर्णय गरिसकेको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्रीको भनाइ&nbsp;उद्धृत गर्दै स्रोत भन्छ, &ldquo;त्यो भन्दा उता जानै मिल्दैन। ढिलोमा चैतको अन्तिममा महाधिवेशन गरौं र चाँडाेमा मंसिरमा सहमतिमा महाधिवेशन गरौं। तपाईंलाई अध्यक्ष बनाउने कुरामा मेरो सहमति&nbsp;छ। सहमति&nbsp;गर्ने भनेपछि सबै कुरा सहमतिमा गर्ने हो। यहाँ भन्दा उता सरकारमा तपाई किचकिच नगर्नुस्। मलाई २ वर्ष राम्रोसँग काम गर्न दिनुस। अर्को चुनाव गरौं। म आफैं तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गरी&nbsp;चुनाव प्रचारमा हिँड्छु। &nbsp;चुनावपछि तपाईं प्रधानमन्त्री बन्नुस् । पार्टीको हाइट पनि बढ्छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">स्रोत भन्छ, &ldquo;यसमा प्रचण्ड सहमत हुनुभयो। सहमति गर्दा जनार्दन शर्मा र विष्णु पौडेल साथमै थिए।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">&ldquo;शंकर पोखरेलले प्रधानमन्त्रीलाई सीधासीधा भन्न सक्नु हुँदो रहेछ,&rdquo; प्रचण्डले भने, &ldquo;उहाँलाई पनि सहमति&nbsp;गर्दा राखौं।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">पाँचजना नेता बसेर सहमति&nbsp;भयो, &lsquo;मंसिरमा महाधिवेशन गर्ने, प्रचण्ड अध्यक्ष बन्ने। चुनाव गर्ने, &nbsp;प्रचण्ड प्रधानमन्त्री बन्ने।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">यसलाई विष्णु पौडेल र जनार्दन शर्मा मिलेर लिपिवद्ध गरे।&nbsp;</p> <p style="text-align: justify;">त्यही दिन सहमतिलाई सचिवालय बैठकमा लैजाने कुरा भयो। सचिवालयबाट महाधिवेशनको निर्णय गर्ने र निर्णयलाई स्थायी समितिमा लैजाने अनि निर्णय पास गरी&nbsp;स्थायी समितिको बैठक टुंगाउने।&nbsp;</p> <p style="text-align: justify;">सचिवालयको बैठक शनिबार हुने भयो।&nbsp;</p> <p style="text-align: justify;">त्यसपछि प्रचण्डले भने, &ldquo;हाम्रो सहमतिको कुरा राष्ट्रपतिलाई पनि थाहा हुनुपर्छ। राष्ट्रपतिलाई साक्षी राखौं। म एक स्टेपमाथि अभिभावकको छेउमा यो सहमति&nbsp;होस भन्ने चाहन्छु।&rdquo;</p> <p style="text-align: justify;">&ldquo;यो जरूरी कुरा होइन,&rdquo; प्रधानमन्त्रीले भने, &ldquo;जाने भए जाउँ केही छैन।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रपतिसँग समय लिने जिम्मा विष्णु पौडेललाई दिइयो।&nbsp;</p> <blockquote> <p style="text-align: justify;">सचिवालय बैठकमा प्रधानमन्त्रीबाट अघिल्लो दिनको सल्लाह अनुसारको प्रस्ताव आयो। प्रचण्डले त्यसलाई समर्थन गरे। विपक्षमा माधव नेपाल मात्रै थिए। तर, उनले पनि महाधिवेशन नगर्ने भनेनन्।</p> </blockquote> <p style="text-align: justify;">प्रचण्डले विष्णु पौडेललाई छुट्टै निर्देशन दिए, &ldquo;म, तपाईं र प्रधानमन्त्री जाने भइहाल्यौं। एकतामा लागेको जनार्दनजी पनि हो, उहाँलाई पनि लैजाउ र&nbsp;अर्को शंकरजीलाई पनि लैजानु पर्छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">शनिबारको सचिवालयको बैठकपछि पाँचजना नै शीतलनिवास जाने सहमति&nbsp;भयो।</p> <p style="text-align: justify;">शनिबार सचिवालयको बैठक बस्यो। सचिवालय बैठकमा प्रधानमन्त्रीबाट अघिल्लो दिनको सल्लाह अनुसारको प्रस्ताव आयो। प्रचण्डले त्यसलाई समर्थन गरे। विपक्षमा माधव नेपाल मात्रै थिए। तर, उनले पनि महाधिवेशन नगर्ने भनेनन्।</p> <p style="text-align: justify;">भने, &ldquo;गर्ने हो भने डिटेल प्रस्ताव चाहिन्छ, होइन भने म मान्दिनँ। भोलि&nbsp;स्थायी समितिको बैठक बस्नु पर्&zwj;याे। नभए म नोट अफ डिसेन्ट लेख्छु।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ मुण्टो निहुराएर बसिरहे, केही बोलेनन्। अरू लगभग सहमत भए।&nbsp;</p> <p style="text-align: justify;">आइतबार फेरि सचिवालयको बैठक बस्ने। महाधिवेशनको प्रस्ताव ल्याउने &nbsp;र स्थायी कमिटीको बैठक तोक्ने सहमति&nbsp;भयो।&nbsp;</p> <p style="text-align: justify;">बैठक सकिएपछि पूर्व निर्धारित योजनाबमोजिम प्रधानमन्त्री राष्ट्रपति भवन तिर लागे। तर, प्रचण्ड देखिएनन्।&nbsp;</p> <p style="text-align: justify;">यहीबीचमा प्रचण्डको मोबाइलमा विष्णु पौडेलले फोन गरेर भने, &ldquo;खोई त तपाईं?&rdquo;&nbsp;प्रचण्डले &lsquo;प्रधानमन्त्री निवास तिर जादै छु&rsquo; भने।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;मैले त तपाईंले भनेअनुसार राष्ट्रपतिसँग समय मिलाएको छु&rdquo;, पौडेलले भने, &nbsp;&ldquo;मैले तपाईंलाई म्यासेज नै पठाएको छु। हेर्नु भएन र?&rdquo;&nbsp;<br /> प्रचण्डले भने, &ldquo;ए.... ठिकै छ। हुन त एक, दुई दिन पछि गरेको भए पनि हुने थियो। लुगा पनि मिलेको छैन। के कसो हो?&rdquo;&nbsp;</p> <p style="text-align: justify;">&lsquo;मैले तपाईंले भनेर समय लिएको हो&rsquo; विष्णु पौडेलले यसो भनेपछि प्रचण्ड राष्ट्रपति भवनतिर लागे।&nbsp;</p> <blockquote> <p style="text-align: justify;">प्रचण्डले&nbsp; &lsquo;प्रधानमन्त्री ओलीसँग कुनै सहमति&nbsp;नभएको&rsquo; बताए। बरू, आफू &lsquo;परिबन्दमा परेर राष्ट्रपति भवन गएको&rsquo; जवाफ दिए। यद्यपि&nbsp;आज नारायणकाजी श्रेष्ठले प्रचण्ड आफू खुसी नै राष्ट्रपतिलाई भेट्न गएको बताएका छन्।</p> </blockquote> <p style="text-align: justify;">सबै नेता पुगेपछि, राष्ट्रपतिले सीधा प्रश्न गरिन्, &ldquo;तपाईंहरूले आकस्मिक रूपमा समय किन माग्नु भो? &nbsp;तपाईंहरू विभिन्न समयमा मलाई विवादमा तान्ने गर्नुहुन्छ। पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले समय मागेपछि मैले नदिउ पनि भएन। मैले अर्को कार्यक्रम क्यान्सिल गरेर तपाईलाई समय दिएको छु। तर, तपाईंहरू आएपछि जहिल्यै पनि एउटा एउटा विवाद गर्नुहुन्छ र&nbsp;संस्थालाई विवादमा तान्नु हुन्छ। किन आउनु भो ल भन्नुस्।&rdquo;&nbsp;</p> <p style="text-align: justify;"><a href="https://www.dekhapadhi.com/news/18645" target="_blank">राष्ट्रपति&nbsp;भवनमा के-के भयो यहाँ पढ्नुहोस्।&nbsp;</a></p> <p style="text-align: justify;">एक घण्टा बसाइँपछि नेताहरू छुटिने बेला भो। राष्ट्रपतिले भनिन्, &ldquo;तपाईंहरूलाई भोक लागेको छ होला, खाजा मगाउ?&rdquo; &nbsp;<br /> &lsquo;होइन&rsquo; भन्दै सबै नेता निस्किए।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रपति भवनबाट प्रचण्ड बाहिर निस्किएको केही समयपछि छोरी गंगा दाहालले आफ्नो फेसबुकमा दुई नेताबीच कुनै सहमति&nbsp;नभएको आसयको स्ट्याटस लेखिन्।&nbsp;</p> <p style="text-align: justify;">भोलिपल्ट बिहान, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका सचिवालय सदस्य र केही स्थायी समिति&nbsp;सदस्यलाई राखेर प्रचण्डले &lsquo;प्रधानमन्त्री ओलीसँग कुनै सहमति&nbsp;नभएको&rsquo; बताए। बरू, आफू &lsquo;परिबन्दमा परेर राष्ट्रपति भवन गएको&rsquo; जवाफ दिए। यद्यपि&nbsp;आज नारायणकाजी श्रेष्ठले प्रचण्ड आफू खुसी नै राष्ट्रपतिलाई भेट्न गएको बताएका छन्।</p> <p style="text-align: justify;"><strong>किन फर्के प्रचण्ड?&nbsp;</strong></p> <p style="text-align: justify;">प्रचण्ड सहमतिबाट किन पछाडि फर्किए भन्ने कुरामा बालुवाटारको आफ्नै बुझाइ&nbsp;छ। स्रोत भन्छ, &nbsp;&ldquo;साधारणतया, माधव नेपालले तर्साएर वा नेपालका मान्छेले धम्काएको भरमा आफूले गरेको सहमतिबाट उहाँ पछि हटिरहनु भएको छैन। किनभने नेपाललाई त उहाँले छोडेरै आएको हो।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">&ldquo;प्रधानमन्त्रीसँग प्रचण्डले बारम्बार&nbsp;&lsquo;माधव नेपाल मलाई गह्रुँगाे&nbsp;भारी भए&rsquo; भनिरहेका थिए। &lsquo;धेरै बोक्न सक्दिनँ म बिसाउन चाहन्छु,&rsquo; उनले पटक-पटक प्रधानमन्त्रीसँग भन्दै आएका छन्, &lsquo;मलाई अलिकति समय चाहिन्छ।&rsquo;</p> <p style="text-align: justify;">तर, आफैंले बिसाउन खोजिरहेको भारीकै पछि प्रचण्ड किन लागे त?&nbsp;</p> <p style="text-align: justify;">ओली पक्षले जवाफ पाएको छैन&nbsp;या पाएको जवाफ सार्वजनिक गरिरहेको छैन।&nbsp;</p> <p style="text-align: justify;">आइतबार साँझ ४ बजे प्रचण्ड बालुवाटार पुगे। स्रोत भन्छ, &ldquo;त्यो दिन प्रचण्ड असाध्यै मलिन र निराश देखिन्थे।&rdquo;</p> <p style="text-align: justify;">प्रधानमन्त्रीले सोधे, &ldquo;के भयो अध्यक्ष ज्यू?&rdquo;&nbsp;</p> <p style="text-align: justify;">उनले सीधा ढंगले प्रधानमन्त्रीसँग बाेलेनन्। भूइँतिर हेर्दै&nbsp;भने, &ldquo;तपाईंले जनताको बहुदलीय जनवादको कुरा उठाउनु भयो। मलाई विचार सित पद साट भन्नु भो, त्यसकारणले म झस्किएँ। ममा चिसो पस्यो। माधवजीले पनि गाली गरे।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">त्यसदिन अर्थात्&nbsp;आइतबार बिहान ११ बजेका लागि प्रचण्डसँगको भेटघाट तय गरिएको थियो। तर, प्रचण्ड नआएपछि&nbsp;प्रधानमन्त्रीले आफ्ना निकटका नेतासँग छलफल गरे। छलफलको निचोड थियो, &lsquo;प्रचण्ड अहिले विचारको कुरा उठाएर प्रोभोक गर्ने र पूर्वमाओवादीलाई एकै ठाउँमा राख्ने प्रयत्नमा छन्।&rsquo;&nbsp;</p> <blockquote> <p style="text-align: justify;">प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै स्रोत थप्छ, &ldquo;मैले तपाईंलाई पटक-पटक भन्दै आएको छु, नेकपाको यो क्लाइमेक्स होइन। यो भन्दा पार्टी धेरै माथि जान्छ। त्यो पार्टी अब तपाईंबाट पार लाग्दैन। अब तपाईं नेता बन्न लायक रहनुभएन।&rdquo;&nbsp;</p> </blockquote> <p style="text-align: justify;">प्रचण्डले &lsquo;तपाईंको कुराले म झस्किएँ। ममा चिसो पस्यो। माधव जीले पनि गाली गरे&rsquo; भनेपछि प्रधानमन्त्री ओलीले सोझै असहमति राखेको स्रोतले बतायो।&nbsp;</p> <p style="text-align: justify;">स्रोतका भन्छ, &ldquo;प्रधानमन्त्रीले सीधै प्रचण्डजी तपाईं यत्रो ठूलो पार्टीलाई लिड गर्ने मान्छे तर योग्यता राख्नु हुन्न रहेछ भन्नुभयो। लिडरहरू असहमतिमा पनि कतिपय कुरा पचाएर अघि बढ्छन्। आक्रमणलाई पचाउँछन्। तपाईंंमा नेतामा हुने गुण देखिनँ मैले। यस्तो मान्छेले यति ठूलो पार्टी कसरी चलाउँछ? म फ्रस्टेड भएँ। म अब&nbsp;आफ्नो बाटो लाग्छु। तपाईं आफ्नो बाटो लाग्नुस्। तपाईंले चाहे जसरी सक्नुहुन्छ भने मलाई निकाल्नस्। म तपाईंलाई स्पष्ट शब्दमा भन्छु, केन्द्रीय कमिटी, स्थायी कमिटी, संसदीय दल, सचिवालय कतै पनि तपाईंको बहुमत पुग्दैन। कोही पनि साथीहरू एकताको विपक्षमा छैनन्।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै स्रोत थप्छ, &ldquo;मैले तपाईंलाई पटक-पटक भन्दै आएको छु, नेकपाको यो क्लाइमेक्स होइन। यो भन्दा पार्टी धेरै माथि जान्छ। त्यो पार्टी अब तपाईंबाट पार लाग्दैन। अब तपाईं नेता बन्न लायक रहनुभएन।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">त्यसपछि दुई अध्यक्षबीच भेट भएको आजै हो।&nbsp;</p> <p style="text-align: justify;">स्थाथी कमिटी एक साताका लागि फेरि सरेको छ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्