काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।

वैशाख २००६ मा चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले  पहिलोपटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

त्यसअघि विक्रम संवत् १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए।

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए। उनी शहीद गङ्गालालका भाइ हुन्।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन्।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।

वैशाख २००६ मा चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले  पहिलोपटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

त्यसअघि विक्रम संवत् १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए।

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए। उनी शहीद गङ्गालालका भाइ हुन्।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन्।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे।

"> आज नेकपाका संस्थापक महासचिव पुष्‍पलालको स्मृति दिवस: Dekhapadhi
आज नेकपाका संस्थापक महासचिव पुष्‍पलालको स्मृति दिवस
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।

वैशाख २००६ मा चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले  पहिलोपटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

त्यसअघि विक्रम संवत् १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए।

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए। उनी शहीद गङ्गालालका भाइ हुन्।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन्।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्