काठमाडौं। आज विहान निधन भएका कम्युनिस्ट नेता बर्मन बूढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।

रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बूढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो। ९० वर्षीय बूढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो।

पूर्वसांसदसमेत रहेका बूढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि दिएका छन्।

अन्तिम श्रद्धान्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरू पशुपति पुगेका थिए।

बूढा नेपाली कम्युनिस्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्त्वका रूपमा परिचित छन्।

" /> काठमाडौं। आज विहान निधन भएका कम्युनिस्ट नेता बर्मन बूढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।

रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बूढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो। ९० वर्षीय बूढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो।

पूर्वसांसदसमेत रहेका बूढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि दिएका छन्।

अन्तिम श्रद्धान्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरू पशुपति पुगेका थिए।

बूढा नेपाली कम्युनिस्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्त्वका रूपमा परिचित छन्।

"> कम्युनिस्ट नेता बर्मनको अन्त्येष्टि: Dekhapadhi
कम्युनिस्ट नेता बर्मनको अन्त्येष्टि
काठमाडौं। आज विहान निधन भएका कम्युनिस्ट नेता बर्मन बूढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।

रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बूढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो। ९० वर्षीय बूढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो।

पूर्वसांसदसमेत रहेका बूढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि दिएका छन्।

अन्तिम श्रद्धान्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरू पशुपति पुगेका थिए।

बूढा नेपाली कम्युनिस्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्त्वका रूपमा परिचित छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्