काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न आग्रह गरेकी छन्।
सरकारले लकडाउनलाई केही सरल गराए पनि कोरोना महामारीको जोखिम टरिनसकेको उनको भनाइ छ।
ट्वीट गर्दै उनले लेखेकी छन्, “जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।”
जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) July 22, 2020
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न आग्रह गरेकी छन्।

">