हेटौंडा। बागमती प्रदेशबाट सरुवा भएका प्रमुख सचिव तोयम रायाको बिदाई गरिएको छ।
हिजो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलले मायाको चिनो दिएर रायाको बिदाई गरेका हुन्।
करिब ११ महीना प्रमुख सचिव भएर काम गर्दा रायाको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरे।
रायाले आफूलाई दिएको साथ र सहयोग प्रति प्रदेशका सम्पूर्ण कर्मचारीहरूलाई धन्यबाद दिए।
रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा डा. मानबहादुर विश्‍वकर्मा सरुवा भएर आउँदै छन्।
" /> हेटौंडा। बागमती प्रदेशबाट सरुवा भएका प्रमुख सचिव तोयम रायाको बिदाई गरिएको छ।
हिजो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलले मायाको चिनो दिएर रायाको बिदाई गरेका हुन्।
करिब ११ महीना प्रमुख सचिव भएर काम गर्दा रायाको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरे।
रायाले आफूलाई दिएको साथ र सहयोग प्रति प्रदेशका सम्पूर्ण कर्मचारीहरूलाई धन्यबाद दिए।
रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा डा. मानबहादुर विश्‍वकर्मा सरुवा भएर आउँदै छन्।
"> बागमती प्रदेशका प्रमुख सचिव तोयम रायाको बिदाई: Dekhapadhi
बागमती प्रदेशका प्रमुख सचिव तोयम रायाको बिदाई
हेटौंडा। बागमती प्रदेशबाट सरुवा भएका प्रमुख सचिव तोयम रायाको बिदाई गरिएको छ।
हिजो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलले मायाको चिनो दिएर रायाको बिदाई गरेका हुन्।
करिब ११ महीना प्रमुख सचिव भएर काम गर्दा रायाको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरे।
रायाले आफूलाई दिएको साथ र सहयोग प्रति प्रदेशका सम्पूर्ण कर्मचारीहरूलाई धन्यबाद दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्