काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवाहरूसँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्ने बताएका छन्।

नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो वचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टिप्पणी गरेका छन्। ‘सरकारले सम्झौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठ बिना खाना पानी सत्याग्रहमा बसेको’, राणाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन। बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ। यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ।’ 

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै ‘इनफ इज इनफ’ अभियान सञ्चालन गर्ने क्रममा यसअघि युवाहरूले १२ दिन सत्याग्रह गरेका थिए। यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे सम्झौता भएको थियो। तर, सरकारबाट सम्झौता पालना नभएपछि युवाहरू पुनः बसन्तपुरमा सत्याग्रहमा छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवाहरूसँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्ने बताएका छन्।

नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो वचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टिप्पणी गरेका छन्। ‘सरकारले सम्झौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठ बिना खाना पानी सत्याग्रहमा बसेको’, राणाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन। बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ। यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ।’ 

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै ‘इनफ इज इनफ’ अभियान सञ्चालन गर्ने क्रममा यसअघि युवाहरूले १२ दिन सत्याग्रह गरेका थिए। यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे सम्झौता भएको थियो। तर, सरकारबाट सम्झौता पालना नभएपछि युवाहरू पुनः बसन्तपुरमा सत्याग्रहमा छन्।

"> राप्रपा अध्यक्ष राणाले भने- ‘इनफ इज इनफ’का युवासँगको सम्झौता पालना गर: Dekhapadhi
फाइल तस्वीर।
राप्रपा अध्यक्ष राणाले भने- ‘इनफ इज इनफ’का युवासँगको सम्झौता पालना गर <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवाहरूसँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्ने बताएका छन्।</p> <p style="text-align: justify;">नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो वचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टिप्पणी गरेका छन्। &lsquo;सरकारले सम्झौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठ बिना खाना पानी सत्याग्रहमा बसेको&rsquo;, राणाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, &lsquo;सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन। बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ। यसैले कोभिड&ndash;१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ को सबल व्यवस्थापन माग गर्दै &lsquo;इनफ इज इनफ&rsquo; अभियान सञ्चालन गर्ने क्रममा यसअघि युवाहरूले १२ दिन सत्याग्रह गरेका थिए। यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे सम्झौता भएको थियो। तर, सरकारबाट सम्झौता पालना नभएपछि युवाहरू पुनः बसन्तपुरमा सत्याग्रहमा छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्