काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवस मनाइएको छ। संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरेका छन्।
कर्माचार्यको वैचारिक दृढताले कम्युनिष्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए। कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय देखा परेको संकट र समस्या सम्बोधनका लागि उनले दिएको वैैचारिक दृढताले योगदान पुग्ने गुरुङको भनाइ छ।
स्मृति दिवसका अवसरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरूले कर्माचार्यको शालिकमा माल्यार्पण गरेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले माल्यार्पण गरेका छन्।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू पम्फा भुसाल, देव गुरुङ लगायत पनि स्मृति कार्यक्रममा सहभागी थिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवस मनाइएको छ। संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरेका छन्।
कर्माचार्यको वैचारिक दृढताले कम्युनिष्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए। कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय देखा परेको संकट र समस्या सम्बोधनका लागि उनले दिएको वैैचारिक दृढताले योगदान पुग्ने गुरुङको भनाइ छ।
स्मृति दिवसका अवसरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरूले कर्माचार्यको शालिकमा माल्यार्पण गरेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले माल्यार्पण गरेका छन्।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू पम्फा भुसाल, देव गुरुङ लगायत पनि स्मृति कार्यक्रममा सहभागी थिए।
"> नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइयो: Dekhapadhi
नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइयो
कर्माचार्यको वैचारिक दृढताले कम्युनिष्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए। कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय देखा परेको संकट र समस्या सम्बोधनका लागि उनले दिएको वैैचारिक दृढताले योगदान पुग्ने गुरुङको भनाइ छ।
स्मृति दिवसका अवसरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरूले कर्माचार्यको शालिकमा माल्यार्पण गरेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले माल्यार्पण गरेका छन्।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू पम्फा भुसाल, देव गुरुङ लगायत पनि स्मृति कार्यक्रममा सहभागी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्