काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले नेकपा फुट्दा राष्ट्रियता नै संकटमा पर्ने खतरामा रहेकाे बताएका छन्। 

आज यहाँ आयोजित साक्षात्कारमा उनले बहस तथा छलफल भए पनि पार्टी भने नफुट्ने दाबी गरे।

उनले भने, “पार्टी विभाजन हुनु हुँदैन, पार्टी विभाजनको बाटोबाट जानु हुँदैन, विभाजनको बाटोबाट जानु भनेको प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो।”

" /> काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले नेकपा फुट्दा राष्ट्रियता नै संकटमा पर्ने खतरामा रहेकाे बताएका छन्। 

आज यहाँ आयोजित साक्षात्कारमा उनले बहस तथा छलफल भए पनि पार्टी भने नफुट्ने दाबी गरे।

उनले भने, “पार्टी विभाजन हुनु हुँदैन, पार्टी विभाजनको बाटोबाट जानु हुँदैन, विभाजनको बाटोबाट जानु भनेको प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो।”

"> देव गुरूङकाे दाबी- नेकपा फुट्दैन: Dekhapadhi
देव गुरूङकाे दाबी- नेकपा फुट्दैन <p style="text-align: justify;">काठमाडाैं।&nbsp;सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले नेकपा फुट्दा राष्ट्रियता नै संकटमा पर्ने&nbsp;खतरामा रहेकाे बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज यहाँ आयोजित साक्षात्कारमा उनले&nbsp;बहस तथा छलफल भए पनि पार्टी भने नफुट्ने दाबी गरे।</p> <p style="text-align: justify;">उनले भने, &ldquo;पार्टी विभाजन हुनु हुँदैन, पार्टी विभाजनको बाटोबाट जानु हुँदैन, विभाजनको बाटोबाट जानु भनेको&nbsp;प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्