काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्।

राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत,  किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र  राम पदारथ शाह छन्।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनु परेको उनीहरूले संयुक्त राजीनामामा उल्लेख गरिएकाे छ। रासस

" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्।

राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत,  किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र  राम पदारथ शाह छन्।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनु परेको उनीहरूले संयुक्त राजीनामामा उल्लेख गरिएकाे छ। रासस

"> राप्रपाबाट सुनिल थापासहित ३१ जनाको राजीनामा: Dekhapadhi राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्।
  • राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत,  किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र  राम पदारथ शाह छन्।
  • ">
    राप्रपाबाट सुनिल थापासहित ३१ जनाको राजीनामा <p style="text-align: justify;">काठमाडाैं।&nbsp;राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्।</p> <p style="text-align: justify;">राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, &nbsp;किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ,&nbsp;राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र &nbsp;राम पदारथ शाह छन्।</p> <p style="text-align: justify;">राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनु परेको उनीहरूले संयुक्त राजीनामामा उल्लेख गरिएकाे छ। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्