कैलाली। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पुष्करनाथ ओझा पार्टीबाट निष्कासित गरिएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो। 

पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ। उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ।

यस्तै, नेपाली कांग्रेसको अनुशासन समितिले कांग्रेस नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ। डडेल्धुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ। गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई भने पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिले जनाएको छ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो। तर, जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाइएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ।

" /> कैलाली। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पुष्करनाथ ओझा पार्टीबाट निष्कासित गरिएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो। 

पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ। उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ।

यस्तै, नेपाली कांग्रेसको अनुशासन समितिले कांग्रेस नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ। डडेल्धुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ। गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई भने पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिले जनाएको छ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो। तर, जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाइएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ।

"> पूर्वमन्त्री पुष्कर ओझा कांग्रेसबाट निकालिए: Dekhapadhi कांग्रेस महासमिति सदस्य एवं पूर्वमन्त्री पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन
  • गएको चुनावमा कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुलाई हराउन भूमिका खेलेको आरोप छ
  • डडेल्धुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्ट पनि तीन वर्षका लागि पार्टीबाट निकालिए
  • ">
    पूर्वमन्त्री पुष्कर ओझा कांग्रेसबाट निकालिए <p style="text-align: justify;">कैलाली। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पुष्करनाथ ओझा पार्टीबाट निष्कासित गरिएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ। उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ।</p> <p style="text-align: justify;">यस्तै, नेपाली कांग्रेसको अनुशासन समितिले कांग्रेस नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ। डडेल्धुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ। गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई भने पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिले जनाएको छ।</p> <p style="text-align: justify;">अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो। तर, जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाइएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्