काठमाडौं। नेपाली कांग्रेसले हिजो आफ्ना तीन जना नेतामाथि गरेको अनुशासनको कारबाहीप्रति कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका छन्।

कांग्रेस नेता मिनेन्द्र रिजालले अनुशासनको कारबाहीप्रति प्रतिक्रिया जनाउँदै आफ्नो पार्टीले उदार लोकतान्त्रिक चरित्र गुमाउन लागेकोमा चिन्ता व्यक्त गरेका छन्।

“हिजो पार्टीले कारबाही गर्‍या साथीहरूको नाम पढें, सजाय हेरें, आजसम्म मन तरंगीत छ,” रिजालले ट्वीटरमार्फत् भनेका छन्, “बीपीहरूले निर्माण गर्नुभएको हाम्रो पार्टीले शनैःशनैः उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो कि भन्ने आशंकाले मन झनै गह्रुँगाे भयो।”

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक समितिका संयोजक भीष्मराज आङदेम्बेको अध्यक्षतामा हिजो बसेको बैठकले कांग्रेस नेताहरू गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।

उनीहरूले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै जोशी र ओझालाई ५ वर्ष र विष्टलाई ३ वर्षको लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।

“एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं, अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्काशन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?,” कांग्रेसका अर्का नेता शेखर कोइरालाले ट्वीटरमा लेखेका छन्।

कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशी, ओझा र बिष्टलाई कांग्रेसबाट निष्काशन गर्नुलाई दुर्भाग्य बताएका छन्।

पार्टीले उनीहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम गरेको आरोप कोइरालाले लगाएका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसले हिजो आफ्ना तीन जना नेतामाथि गरेको अनुशासनको कारबाहीप्रति कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका छन्।

कांग्रेस नेता मिनेन्द्र रिजालले अनुशासनको कारबाहीप्रति प्रतिक्रिया जनाउँदै आफ्नो पार्टीले उदार लोकतान्त्रिक चरित्र गुमाउन लागेकोमा चिन्ता व्यक्त गरेका छन्।

“हिजो पार्टीले कारबाही गर्‍या साथीहरूको नाम पढें, सजाय हेरें, आजसम्म मन तरंगीत छ,” रिजालले ट्वीटरमार्फत् भनेका छन्, “बीपीहरूले निर्माण गर्नुभएको हाम्रो पार्टीले शनैःशनैः उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो कि भन्ने आशंकाले मन झनै गह्रुँगाे भयो।”

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक समितिका संयोजक भीष्मराज आङदेम्बेको अध्यक्षतामा हिजो बसेको बैठकले कांग्रेस नेताहरू गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।

उनीहरूले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै जोशी र ओझालाई ५ वर्ष र विष्टलाई ३ वर्षको लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।

“एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं, अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्काशन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?,” कांग्रेसका अर्का नेता शेखर कोइरालाले ट्वीटरमा लेखेका छन्।

कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशी, ओझा र बिष्टलाई कांग्रेसबाट निष्काशन गर्नुलाई दुर्भाग्य बताएका छन्।

पार्टीले उनीहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम गरेको आरोप कोइरालाले लगाएका छन्।

"> पार्टीको अनुशासन कारबाहीप्रति कांग्रेस नेता असन्तुष्ट: Dekhapadhi
पार्टीको अनुशासन कारबाहीप्रति कांग्रेस नेता असन्तुष्ट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्