काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टी नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी फुटको अवस्थामा पुगेको बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै पूर्व कानूनमन्त्री तामाङले पार्टीभित्रको लडाइँ वैचारिक र सैद्धान्तिक नभई नितान्त व्यक्तिगत भएको बताएका हुन्।
आन्तरिक विवादको समाधान छिटै नभए पार्टीले ठूलो क्षति व्यहाेर्नुपर्ने समेत उनकाे भनाइ छ।
नेताहरूबीच कहाँ के भयो? के भएन? समस्या के हो? र समाधान कसरी हुन्छ? भन्नेमा बहस नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै तामाङले नेताहरूले आम नेताकार्यकर्ताको भावनामाथि खेलबाड गरिरहेको आरोप लगाए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टी नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी फुटको अवस्थामा पुगेको बताएका छन्।आज देखापढीसँग कुरा गर्दै पूर्व कानूनमन्त्री तामाङले पार्टीभित्रको लडाइँ वैचारिक र सैद्धान्तिक नभई नितान्त व्यक्तिगत भएको बताएका हुन्।

">