काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्वइच्छा’ बाहेकको अवस्थामा वर्तमान सरकार परिवर्तन हुन नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य समेत रहेका उनले कुनै नेताको रहरले पार्टी नफुट्ने बताए।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद के-का लागि हो भन्ने समेत प्रष्ट नभएको तर्क उनको छ।
“पार्टीभित्र केही असन्तुष्टिका विषय देखिएका छन्। विगतका सहमति सम्झौताको खास मर्म बुझ्न आवश्यक छ,” आज देखापढीसँग कुराकानी गर्दै पोखरेलले भने, “तर आ-आफ्नो शैलीमा बाहिर विरोध गरेर समाधान निस्कँदैन। समाधान चाहने हो भने छलफलको माध्यमबाट असन्तुष्टिका विषय टु‌ंग्याउनुपर्छ।”
असन्तुष्टिका विषयहरू छलफलको माध्यमबाट सुल्झँदै जाने उनले बताए।
प्रधानमन्त्रीले अपराध गरे जस्तो गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्नु आश्चर्यजनक कुरा भएको उनकाे भनाइ छ।
समस्या समाधानका लागि पार्टी महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।
" /> काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्वइच्छा’ बाहेकको अवस्थामा वर्तमान सरकार परिवर्तन हुन नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य समेत रहेका उनले कुनै नेताको रहरले पार्टी नफुट्ने बताए।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद के-का लागि हो भन्ने समेत प्रष्ट नभएको तर्क उनको छ।
“पार्टीभित्र केही असन्तुष्टिका विषय देखिएका छन्। विगतका सहमति सम्झौताको खास मर्म बुझ्न आवश्यक छ,” आज देखापढीसँग कुराकानी गर्दै पोखरेलले भने, “तर आ-आफ्नो शैलीमा बाहिर विरोध गरेर समाधान निस्कँदैन। समाधान चाहने हो भने छलफलको माध्यमबाट असन्तुष्टिका विषय टु‌ंग्याउनुपर्छ।”
असन्तुष्टिका विषयहरू छलफलको माध्यमबाट सुल्झँदै जाने उनले बताए।
प्रधानमन्त्रीले अपराध गरे जस्तो गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्नु आश्चर्यजनक कुरा भएको उनकाे भनाइ छ।
समस्या समाधानका लागि पार्टी महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।
"> ईश्वर पोखरेल भन्छन्- प्रधानमन्त्रीको इच्छाबिना सरकार परिवर्तन हुँदैन: Dekhapadhi
ईश्वर पोखरेल भन्छन्- प्रधानमन्त्रीको इच्छाबिना सरकार परिवर्तन हुँदैन
काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्वइच्छा’ बाहेकको अवस्थामा वर्तमान सरकार परिवर्तन हुन नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य समेत रहेका उनले कुनै नेताको रहरले पार्टी नफुट्ने बताए।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद के-का लागि हो भन्ने समेत प्रष्ट नभएको तर्क उनको छ।
असन्तुष्टिका विषयहरू छलफलको माध्यमबाट सुल्झँदै जाने उनले बताए।
प्रधानमन्त्रीले अपराध गरे जस्तो गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्नु आश्चर्यजनक कुरा भएको उनकाे भनाइ छ।
समस्या समाधानका लागि पार्टी महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्