पोखरा। गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पुर्‍याउन सक्नुपर्ने बताएका छन् ।
महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले हिजो आयोजना गरेको वृक्षरोपण कार्यक्रमका मन्त्री लम्सालले पर्यटनको विविधताको पहिचान र प्रवर्द्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए।
“पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ” उनले भने, “कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताए। अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए। प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राखिन्।
वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए। रासस
" /> पोखरा। गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पुर्‍याउन सक्नुपर्ने बताएका छन् ।
महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले हिजो आयोजना गरेको वृक्षरोपण कार्यक्रमका मन्त्री लम्सालले पर्यटनको विविधताको पहिचान र प्रवर्द्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए।
“पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ” उनले भने, “कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताए। अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए। प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राखिन्।
वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए। रासस
"> पर्यटन विकासमा प्रदेश सरकारले ध्यान दिएको छ : मन्त्री लम्साल: Dekhapadhi
पर्यटन विकासमा प्रदेश सरकारले ध्यान दिएको छ : मन्त्री लम्साल
महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले हिजो आयोजना गरेको वृक्षरोपण कार्यक्रमका मन्त्री लम्सालले पर्यटनको विविधताको पहिचान र प्रवर्द्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए।
“पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ” उनले भने, “कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताए। अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए। प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राखिन्।
वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्