काठमाडौं। लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य भएकी छिन्। उनलाई निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ।

सिटौला खस-आर्य समुदायबाट सांसद भएकी हुन्। उनको नाम समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा समानुपातिक पद्दतिअन्तर्गत निर्वाचित गर्नुपर्ने भन्दै सिफारिस गरेको थियो।

नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्दै संसद सचिवालयमार्फत सांसद पद निलम्बन गराएको थियो। त्यसपछि रिक्त रहेको पदमा सिटौलालाई पार्टीले सिफारिस गरेको थियो।

सरकारले नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि भएको संविधानको दोस्रो संशोधन विधेयक २०७७ विरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। त्यसपछि पार्टीको संसदीय दलले संशोधन प्रस्ताव फिर्ता लिन दिएको निर्देशन र जारी गरेको ह्वीपकोसमेत उल्लंघन गरेको भन्दै सांसद गिरीलाई पार्टीले कारबाही गरेको थियो।

" /> काठमाडौं। लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य भएकी छिन्। उनलाई निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ।

सिटौला खस-आर्य समुदायबाट सांसद भएकी हुन्। उनको नाम समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा समानुपातिक पद्दतिअन्तर्गत निर्वाचित गर्नुपर्ने भन्दै सिफारिस गरेको थियो।

नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्दै संसद सचिवालयमार्फत सांसद पद निलम्बन गराएको थियो। त्यसपछि रिक्त रहेको पदमा सिटौलालाई पार्टीले सिफारिस गरेको थियो।

सरकारले नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि भएको संविधानको दोस्रो संशोधन विधेयक २०७७ विरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। त्यसपछि पार्टीको संसदीय दलले संशोधन प्रस्ताव फिर्ता लिन दिएको निर्देशन र जारी गरेको ह्वीपकोसमेत उल्लंघन गरेको भन्दै सांसद गिरीलाई पार्टीले कारबाही गरेको थियो।

"> सरिता गिरीको ठाउँमा लीलादेवी बनिन् सांसद: Dekhapadhi
सरिता गिरीको ठाउँमा लीलादेवी बनिन् सांसद
काठमाडौं। लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य भएकी छिन्। उनलाई निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ।

सिटौला खस-आर्य समुदायबाट सांसद भएकी हुन्। उनको नाम समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा समानुपातिक पद्दतिअन्तर्गत निर्वाचित गर्नुपर्ने भन्दै सिफारिस गरेको थियो।

नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्दै संसद सचिवालयमार्फत सांसद पद निलम्बन गराएको थियो। त्यसपछि रिक्त रहेको पदमा सिटौलालाई पार्टीले सिफारिस गरेको थियो।

सरकारले नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि भएको संविधानको दोस्रो संशोधन विधेयक २०७७ विरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। त्यसपछि पार्टीको संसदीय दलले संशोधन प्रस्ताव फिर्ता लिन दिएको निर्देशन र जारी गरेको ह्वीपकोसमेत उल्लंघन गरेको भन्दै सांसद गिरीलाई पार्टीले कारबाही गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्