काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आज काठमाडौं आइपुगेका छन्।

मुख्यमन्त्री काठमाडौं आउनु के अनौठो कुरा भयो त ? यो प्रश्न जायजै होला।

तर, उनी मुख्यमन्त्रीको हैसियतमा केन्द्र सरकारसँग कुनै योजना वा कामका लागि आएका होइनन्। उनी त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हुनुको जिम्मेवारी पूरा गर्न आएका हुन्।

पछिल्लो एक महिनाको अवधिमा उनले पोखरा–काठमाडौं ओहोरदोहोर गरेको यो नवौंपटक हो। अर्थात् औसतमा उनले हरेक चार दिनमा एकपटक काठमाडौं आउजाउ गरेका छन्।

प्रदेशमा धेरै समस्या छन्। कोरोनाको महामारी त छँदै थियो, मनसुनसँगै परेको अविरल वर्षाले गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति गरेको छ।

बाढी–पहिरोले धेरैको ज्यान लिएको छ। मुख्यमन्त्रीको रूपमा उनको काँधमा जिम्मेवारी धेरै छन्। तर हरेक चार दिनमा उनलाई काठमाडौं धाइरहनु परेको छ। किन त ?

“पार्टीको स्थायी कमिटी बैठक छ भन्दै बोलाउनु हुन्छ, आउनु परिहाल्यो। काठमाडौं आयो, बैठक स्थगित हुन्छ, अनि फर्किनु पर्छ,” मुख्यमन्त्री गुरुङले देखापढीसँग दुःखेसो गरे।

आज पनि काठमाडौं आइपुग्दा उनको मनमा चैन छैन। कारण उही हो- ‘फेरि नेकपा स्थायी कमिटी बैठक स्थगित होला कि, बिना निष्कर्ष फेरि फर्किनुपर्ला कि।’

पछिल्ला केही साता उनी यस्तै चिन्तामा काठमाडौं आइपुग्छन्, अनि त्यसरी नै पोखरा फर्कन्छन्।

“प्रदेशमा बाढीपहिरोले ठूलो नोक्सान गरेको छ। पीडित जनताको उद्धार र राहतमा खटिनुपर्ने छ। कोरोना संक्रमण रोकथाम र नियन्त्रणको अभियानमा खटिनुपर्ने छ। भर्खरै नयाँ आर्थिक वर्षको बजेट पारित भएको छ। त्यसको कार्यान्यनमा समय दिनुपर्ने छ। तर पटक–पटक स्थगित हुँदै आएको पार्टीको स्थायी समिति बैठकले गर्दा प्रदेशमा समय दिन सकिरहेको छैन,” मुख्यमन्त्री गुरुङले गुनासो गरे।

यसपटक पनि गुरुङलाई चिन्ता छ- कतै बैठक स्थगित भएर त्यसै फर्कन पर्ने त होइन। पार्टीको शीर्ष तहमा बढ्दै गरेको दूरीले समग्र क्षेत्रलाई प्रभाव पारेको उनको बुझाइ छ।

गत असार १० गते देखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक असार १७ गतेसम्म निरन्तर चलेको थियो।

स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।

त्यसपछि स्थायी कमिटीको बैठक पटक–पटक बोलाइए पनि स्थगित हुँदै आएको थियो।

यसैबीच साउन ६ गते भने स्थायी कमिटीको बैठक एकछिन बसेको थियो। अब स्थायी कमिटी बैठक भोलिको लागि बोलाइएको छ।

भोलि बैठक बस्छ भन्नेमा मुख्यमन्त्री गुरुङ ढुक्क हुन सकेका छैनन्।

" /> काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आज काठमाडौं आइपुगेका छन्।

"> नेकपा विवादको प्रभावः मुख्यमन्त्री एक महिनामा ९ पटक पोखरा–काठमाडौं, प्रदेशलाई दिने समय भएन: Dekhapadhi
नेकपा विवादको प्रभावः मुख्यमन्त्री एक महिनामा ९ पटक पोखरा–काठमाडौं, प्रदेशलाई दिने समय भएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्